चाणक्य नीतिः यस्ता साथीहरुको विश्वास नगर्नुृहोस्, समस्यामा पार्छन्

एजेन्सी । कुनै पनि व्यक्तिलाई आफुभन्दा बढी विश्वास गर्न नहुने चाणक्यले आफ्नो नीति शास्त्रमा उल्लेख गरेका छन् । उनले भनेका छन्, दुष्ट मित्रदेखि पर रहँदा जतिले पनि फलदायी हुन्छ । त्यस्तै सबैभन्दा आफ्नो नजिकको साथीलाई समेत गोग्य कुरा शेयर गर्नुहुँदैन । चााणक्यले आफ्नो नीतिशास्त्रको दोस्रो अध्यायको पाँचौँ स्लोकमा यस कुराको वर्णन गरेका छन् । 

 

उनका अनुसार केही साथीहरु आफ्नो अगाडि मिठो बोल्ने हुन्छन् भने त्यतिकै तितो पछाडि बोल्ने हुन्छन् । यस्ता मित्रहरुदेखि पर रहँदा नै आफुलाई फाइदा हुनेगर्छ । 

 

त्यस्तै छैटौँ श्लोकमा आफुभन्दा बढी विश्वास कसैलाई गर्ननहुने उनले नीति शास्त्रमा उल्लेख गरेका छन् । आगामी भविष्यमा एक न एक दिन साथीसँगको सम्बन्ध बिग्रिने हुँदा हरेक कुरा गोप्य राख्दा राम्रो हुने नीति शास्त्रमा उल्लेख छ । 


थप समाचार

अष्ट्रेलियामा थप १९ जना संक्रमितको मृत्यु

  • 3 minutes ago
अष्ट्रेलियामा थप १९ जना संक्रमितको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण एकैदिन १९ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३२ पुगेको छ । अष्ट्रेलियामामा थप ३५३ जना कोरोना संक्रमित थपिएका छन

कोरोना संक्रमणको जोखिममा को ?

  • 20 minutes ago
कोरोना संक्रमणको जोखिममा को ?

काठमाडौँ । क्वारेन्टाइनमा बसिरहेका, कन्ट्याक्ट ट्रेसिङमा परेका, कोरोना प्रभावित क्षेत्रमा यात्रा गरेका र संक्रमित धेरै रहेको स्थानमा बसिरहेका व्यक्ति उच्च जोखिममा पर्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य तथ

वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

  • 35 minutes ago
वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।