च्याम्पियन्स लिगः युनाइटेडको सानदार जित

  • बुधबार, १० मंसिर, २०७७
  • 2 months ago
  • खेल

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ ।

 

गएराति सम्पन्न खेलमा युनाइटेडले पाहुना टिम टर्कीस क्लब इस्तानबुल बासाकसेहिरलाई ४-१ गोलले पराजित गरेको हो ।

 

युनाइटेडको जितमा खेलको ७ औं तथा १९ औं मिनेटमा ब्रुनो फर्नान्डेज, ३५ औं मिनेटमा पेनाल्टीमार्फत मार्कुस रासफोर्ड र खेल सकिनै लाग्दा इन्जुरी समयमा ड्यानियल जेम्सले गोल गरे ।

 

यता इस्तानबुलका लागि एकमात्र सान्त्वना गोल ७५ औं मिनेटमा डेनिज टुरुचले गरे । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'बेलले आफुले खेल्ने समय आफैँ कमाउनुपर्छ'

  • 2 minutes ago
'बेलले आफुले खेल्ने समय आफैँ कमाउनुपर्छ'

एजेन्सी । टोटनहमले ठुलो अपेक्षाका साथ रियल मड्रिडबाट स्टार खेलाडी ग्यारेथ बेललाई लोनमा अनुबन्ध गरेको थियो । तर, बेलले हालसम्म पनि सोचेजस्तो खेल प्रदर्शन गर्न सकिरहेका छैनन् ।

चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

  • 13 minutes ago
चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

एजेन्सी । चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको सार्वजनिक रिपोर्ट बाहिर आएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्

बन्द हुँदै चर्चित कमेडि शो 'द कपिल शर्मा शो'

  • 1 hour ago
बन्द हुँदै चर्चित कमेडि शो 'द कपिल शर्मा शो'

एजेन्सी । भारतीय चर्चित कमेडि शो 'द कपिल शर्मा शो' बन्द हुने भएको छ । मिडिया रिपोर्ट अनुसार निर्माण टिमले यसलाई बन्द गर्ने भएका छन् ।



पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।