अजबगजबको सौखः यी अभिनेतासँग छन् ३ सय ६९ कार

फिल्मी दुँनियासँग जोडिएका स्टारहरुको कार क्रेज त सबैलाई थाहा छ । उनीहरु महंगामहंगा लक्जरी कारहरु चढने गर्छन् तर तपाईलाई यो थाहानहुन सक्छ साउथका मलायलम र तमिल फिल्मका सुपरस्टार ममुटीसँग एक दुई मात्रै होइन उनीसँग ३६९ वटा कार छन् ।

 

यतिमात्रै होइन् ममुटीले केहीवर्ष पहिले भारतको पहिलो मारुती–८०० पनिकिन्नृे इच्छा व्यक्त गरेकाथिए । ममुटीले आफ्नाकारहरु राख्नको लागि छुट्टै ग्यारेजबनाएका छन् । उनी धेरैजसो आफै कार हाँक्न मन पराँउछन् ।

 

उनको कलेक्सनमा छन् यस्ता कार

 

तमिल मलायलम फिल्मका सुपरस्टार ममुटीसँग जागुआर एक्सजे–एल सबैभन्दा लेटेस्ट हो । यसको पेट्रोल र डिजेल दुवै भर्सन ममुटीले किनेका छन् । यतिमात्रै होइन यसको रजिस्टे«सन नम्बर पनि३६९ रहेको छ । उनको धेरै जसो कारका नम्बरमा ३६९ अंक रहेको हुन्छ ।

 

यसका साथै टोयोटा ल्याण्डक्रुजर, फरारी, मर्सिडिज र औडी को कैयौं मोडलका कारहरु, पोर्स्र्च, टोयोटा फर्च्युनर, मिनिकुपर एस, बिएमडब्ल्युका तिनमोडलहरु, मित्सुबिसी पजेरो स्पोर्ट, फक्सवागन पेसेट एक्स टु लगाएतका अन्य धेरै कारहरु उनको कलेक्सनमा छ ।

 

 

ममुटी साउथमा औडी किन्ने पहिलो स्टार पनिहुन् । उनले भारतमाबनेको पहिलो मारुती किन्ने इच्छा पनि व्यक्त गरेका थिए ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 3 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 3 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 3 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।