पीएसजीले ४० वर्षीय गोलकिपर बुफोनलाई भित्र्यायो

Global IME
Mega Bank
Norvic Hospital
  • आइतबार, २४ आषाढ, २०७५
  • 4 years ago
  • खेल

एजेन्सी । इटालियन क्लब युभेन्टसका लिजेन्ड खेलाडी जियानलुन्गी बुफोनले फ्रान्सेली क्लबको लागि सम्झौता गरेका छन् । 

 

युभेन्टलाई ९ वटा सेरिया ‘ए’ उपाधि दिलाएका बुफोन फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा एक वर्षको लागि जाने भएका हुन् । 

 

४० वर्षिय बुफोनले पीएसजीसँग १ वर्षको सम्झौता गरेको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार उक्त सम्झौतामा १२ महिना थप्न सक्ने विकल्प छ । उनी सन् २००१ देखिसेरिया ए क्लब युभेन्ट्ससँग आवद्ध रहेका थिए ।

 

इटालीले सन् २००६ को जर्मनी भएको फिफा विश्वकप चौथो पटक उचाल्दा उनी टिमका प्रमुख सदस्य थिए ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

  • 16 minutes ago
निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुन

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

  • 19 minutes ago
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

  • 1 hour ago
बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

लण्डन । बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।