प्रेमिकासँग ब्रेकअप भएपछि केटाहरु यस्तो कुरा सोच्ने गर्छन्

Norvic Hospital

काठमाडौँ । समय सधै सुमुधुर कहाँ हुन्छ र । प्रेमीका वा पत्नी सबैको सधै कहाँ साथ दिन्छन र । सबैलाई श्रीमति वा गलफ्रेण्डसँग समय बिताउन खुब रमाइलो लाग्छ ।

 

यस बिच उनीहरु विभिन्न विषयमा कुराकानी गर्छन् । सम्बन्ध बलियो बनाउन भनेपनि कुराहरु गरिराख्नु राम्रो मानिन्छ । तर, कहिलेकाहीँ केटाहरु वा श्रीमान्हरुलाई लाग्छ कि उनीहरु एकान्त चाहान्छन् वा श्रीमति वा गलफ्रेण्डसँग झगडाका कारण एक्ले बस्न मन पराउँछन् । 

 

जब गलफ्रेण्ड वा श्रीमति आफ्नो जिन्दगीदेखि पर हुन्छन् तब श्रीमान् वा बोइफ्रेण्ड विभिन्न कुराहरु सोचेर बस्ने गर्छन् । खुल्लापन महसुस हुने बित्तिकै केटाहरु वा श्रीमानहरुले गर्ने ५ कुराहरु यस्ता रहेका छन् । 

 

१. कलेजका दिनहरु याद गर्दै एक्स गलफ्रेण्डबारे कुरा गर्न उनीहरु रुचाउँछन् । खुल्ला भएपछि हरेक कुरा आफ्नो तरिकाले उनीहरु गर्न रुचाउँछन् । केही अधुरा कामहरु गर्न उनीहरु तल्लिन हुन्छन् । 

 

२. यदि श्रीमति घरमा छैनन् भने वा केटा सिंगल छ भने अन्य केटा साथीहरुसँग रमाइलो गर्ने, खेल हेर्ने प्रोगाम बनाउन व्यस्त हुन्छन् । यसबिच साथीहरुसँग विभिन्न विषयमा छलफल समेत गर्न उनीहरु रुचाउँछन् । 

 

३. मिठो निन्द्रा निदाउन उनीहरु कोशिस गर्छन् । साथीहरुसँग मस्ती ज्यादा गर्ने हुदाँ ट्रिप प्लानिङ धेरै गर्छन् । 

 

४. कोठा अधेरो पारेर फिल्म हेर्ने तथा खाने कुराहरु टन्न कोठामा राख्न उनीहरु रुचाउँछन् । 

 

५. जब गलफ्रेण्ड वा श्रीमति टाढा जान्छन् सबैभन्दा बढी केटाहरु खेल खेल्नमा ध्यान दिन्छन् । केटाहरुसँगको गफमा उनीहरु रमाउने गर्छन् । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

  • 21 minutes ago
सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

काठमाडौँ । बाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । आज सोमबारबाट बाग्मतीमा चल्ने सवारीहरुको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको हो।

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

  • 30 minutes ago
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेटेका छन् । दमको समस्या बढेर आइतबार नर्भिक अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्नको

यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 47 minutes ago
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावल



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।