के ब्राजिललाई हराएर कोष्टारिकाले ५८ वर्षे पुरानो इतिहास दोहोर्याउला त ?

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । विश्वकपको समूह चरणको दोस्रो खेलमा आज ब्राजिलले कोष्टारिकाको सामना गर्न लागेको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा हुने खेलमा दुवै टिम जितको खोजिमा हुनेछ । पहिलो खेलमा ब्राजिलाई स्विजरल्याण्डले १–१ गोलको बराबरीमा रोकेको कारण मात्र १ अंक जोडेको छ । कोष्टारिकालाई पहिलो खेलमा सर्बियाले पराजित गरेको कारणले ब्राजिलसँग अंक खोस्न चाहन्छ । 

यहाँ हामीले यी दुई राष्ट्रबारे जानकारी प्रस्तुत गरेका छौं । 

– ब्राजिलले कोष्टारिकासँग खेलेको पछिल्लो १० खेलमध्ये ९ खेलमा जित हासिल गरेको छ भने सन् १९६० मा भएको मैत्रिपूर्ण खेलमा पराजित भएको थियो । 

– विश्वकपमा ब्राजिल र कोष्टारिकाबीच तेस्रो पटक भिडन्त हुन लागेको हो । तीनवटै प्रतियोगिताहरुमा ब्राजिल विजयी भएको छ । सन् १९९० मा १–० गोलले तथा सन् २००२ मा ५–२ गोलले ब्राजिल विजयी भएको छ । 

– सन् २०१४ मा भएको प्रतियोगितामा कोष्टारिका उरुग्वेसँग ३–१ गोलले पराजित भएको थियो । 

– स्विजरल्याण्डविरुद्ध कोउटिन्होले हानेको गोल सहित राष्ट्रिय टिमको लागि उनको गोलसंख्या ११ पुगेको छ जसमध्ये उनले डिबक्सभन्दा बाहिरबाट ५ वटा प्रहार गरेका छन् । 

– सर्बियासँगको हारअघि कोष्टारिका लगातार ५ खेलमा अपराजित टिम थियो । तर सर्बियाले १–० गोलले कोष्टारिकालाई हराएको हो । 

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 2 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 2 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।