जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

प्रतिकात्मक तस्बिर

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।

 

मिडिया रिपोर्टका अनुसार ती बालकको शरिर ६५ प्रतिशत जलेको छ ।

 

प्रहरीले दिएको जानकारी अनुसार आर बालु नाम आफ्नो पत्नी र चार जना बच्चाहरुसँग बस्दै  आइरहेका थिए । उनी पेशाले चौकीदार हुन् । दुई छोरा र दुई छोरीका पिता उनले आफ्नो छोरालाई जलाउने प्रयास गरेका हुन् ।

 

बाहिर खेलेर  बेलुका ९ बजेतिर सबैभन्दा सानो छोरा घर आएका थिए । त्यसपछि उनी टिभी हेर्दै थिए ।

 

सोही क्रममा पिताले उनीमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिट पछि उनले सानो छोरालाई जिउँदै जलाउने प्रयास गरेका थिए ।

 

स्थानीयहरुले बालकलाई जोगाउने प्रयास गर्दागर्दै उनी ६५ प्रतिशत जलेको मिडिया रिपोर्टमा उल्लेख  छ । बालकको उपचार भइराखेको छ भने पिता प्रहरी नियन्त्रणमा छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै

  • 1 minute ago
देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै

काठमाडौँ । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता चितवन जाने भएका छन् । दिवंगत नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा सहितका नेताहरु चि

आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

  • 9 minutes ago
आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सोमबार बसेको सो समूहको सचिवालय बैठकले आज आज केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।

बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !

  • 23 minutes ago
बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता जारी छ । बुधबार बिहानदेखि दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतको भनाई छ । मंगलबार बे



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।