बेलायतमा घरबाट काम गरिरहेका कर्मचारीहरुलाई प्रधानमन्त्री बोरिसले गरे यस्तो आग्रह

  • सोमबार, ५ साउन, २०७७
  • 2 months ago
  • युके

लण्डन । पछिल्लो समय बेलायतमा कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएको छ । विस्तारै कोरोना संक्रमण नियन्त्रणमा सफलता पाउन थालेको बेलायत सरकारले रोजगारदाताहरुलाई घरबाटै काम गर्नेभन्दा पनि स्वविवेक प्रयोग गरेर कार्यालयमा जान सुझाव दिएको छ । 

 

कर्मचारीहरु कार्यस्थलमा फर्किन सुरक्षित छ कि छैन त्यसबारे जानकारी लिन समेत बेलायत सरकारले आग्रह गरेको छ  ।  बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसको अधिकार कर्मचारीहरुलाई भएको बताएका हुन् । 

 

अगष्ट १ देखि सरकारले काममा जाने सल्लाह अपडेट गर्ने भएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण

  • 1 minute ago
गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण

कास्की । गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६३ पुगेको छ ।

रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते, एक वेपत्ता

  • 6 minutes ago
रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते, एक वेपत्ता

रौतहट । रौतहटमा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् भने १ जना वेपत्ता भएका छन् । चन्द्रपुर नगरपालिका– ६ चिम्नीटोलमा बाघको आक्रमणबाट दुई जना घाइते भएका हुन् । मंगलबार साँझ घास काट्न जंगल गएको ब

आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

  • 21 minutes ago
आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमाथि आज बहस हुँदैछ । गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।