बेलायती प्रधानमन्त्री बोरिस जोनसन साइकल चलाउँदै

  • बिहीबार, १५ साउन, २०७७
  • 4 days ago
  • युके

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन पछिल्लो समय साइकल चलाउँदै गरेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएको छ । जोनसनले कोभिड १९ विरुद्ध लड्न एन्टी ओबेसिटी अर्थात् मोटोपनविरुद्ध साइकलिंगको योजना सुरु गरेका हुन् ।

 

यो योजना २ बिलियन पाउण्डको हो । यो योजना अन्तर्गत मानिसहरुलाई साइकल चलाउन प्रेरित गरिनेछ । 

 

साइकल स्टेशन र रुट बताउने तयारीमा सरकार लागि परेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

कोभिड १९ र मोटोपनविरुद्ध बेलायती प्रधानमन्त्रीले साइकल चलाएर यो योजनाको उद्घाटन गरेका हुन् ।

 

उनले मध्य इंग्ल्याण्डको नटिंगहमस्थित कनालसाइड हेरिटेस सेन्टरको आसपास क्षेत्रमा उनले साइकल चलाएका हुन् । यो योजना अन्तर्गत हजारौँ किलोमिटर साइकल लेन बनाइनेछ । 

 


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 1 hour ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 1 hour ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 1 hour ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।