संयमित रहन बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको आग्रह

  • बुधबार, ५ फागुन, २०७७
  • 1 week ago
  • युके

एजेन्सी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन आफ्ना नागरिकलाई अनुरोध गर्दै संयम र धैर्यवान रहन आग्रह गरेका छन् । लकडाउनको पालना गर्न उनले आग्रह गरेका हुन् । 

 

उनले नयाँ भेरियन्ट कोरोना भाइरस फैलिन नदिन घरमा नै रहन उनले आग्रह गरेका हुन् । ब्रिटेनमा भइरहेको कडा लकडाउन अन्त्य गर्न सरकारले योजना बनाइराखेको छ । पछिल्लो समय दैनिक १० हजार करिबका केशहरु देखिएका छन् । 

 

‘पछिल्लो समय ब्रिटेनमा कोरोना केशमा कमी आएको छ । तर, संयमित भएर सरकारले ल्याएको नीति नियम पालना गर्न आग्रह गरेको छु ।’ उनले भने । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारी मारिए

  • 2 minutes ago
म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारी मारिए

एजेन्सी । म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ ।

धादिङको गल्छीमा तीनवटा गाडी ठोक्किए, १३ जना घाइते

  • 33 minutes ago
धादिङको गल्छीमा तीनवटा गाडी ठोक्किए, १३ जना घाइते

धादिङवेशी । धादिङको गल्छिमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गल्छी गाउँपालिका– ७ स्थित खेस्टे खोलामा तीन वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका हुन् ।

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

  • 50 minutes ago
एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत ज



पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।