बेलायती प्रधानमन्त्रीद्वारा तौल बढी भएका मानिसलाई साइकल चढेर कार्यालय जान सुझाव

  • आइतबार, ११ साउन, २०७७
  • 2 weeks ago
  • युके

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले तौल बढी भएका मानिसलाई साइकल चढेर कार्यालय जान सुझाव दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न मानिसहरुलाई प्रतिरोधी क्षमता विकास गर्न उनले नागरिकहरुलाई सचेत गराएका हुन् ।

 

आगामी दिनमा कोरोना संक्रमितको संख्या बढ्नसक्ने भन्दै जोनसनले यस्तो सुझाव दिएका हुन् । जोनसनले शरीरको तौल घटाउनु आवश्यक रहेको र यसको विकल्प साइकल रहेको बताएका छन् । जोनसनले बालबालिकाको लागि जंक फुड हानिकारक रहेको भन्दै विज्ञापनमा रोक लगाएका छन् भने रेष्टुरेण्टका खानामा पनि क्यालोरीको मात्रा उल्लेख गर्न भनेका छन् ।

 

बेलायमा कोरोना संक्रमतिको संख्या २ लाख ९८ हजारभन्दा बढी छ । विज्ञहरुले संक्रमण र मृत्युदर बढ्नसक्ने चेतावनी दिएका छन् ।


थप समाचार

बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना

  • 6 minutes ago
बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना

लण्डन । बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको यही अगस्त ५ र १० (साउन २१ र २६ गते) तारिख लण्डनमा बसेको बैठकले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । संयुक्त अधिराज्यको हाउस अफ लड्र्सका स

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

  • 10 minutes ago
धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषा । धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकार

जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्रीको सचिवालयको आपत्ति

  • 21 minutes ago
जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्रीको सचिवालयको आपत्ति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनता समाजवादी पार्टी नेपालले जारी गरेको विज्ञप्तिमा आपत्ति जनाएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।