अभिनयमा हिट यी अभिनेत्री, जो अध्ययनमा छैनन् १२ पनि पास

मुम्बई । बलिउडमा राम्रा अभिनेत्रीको कमी छैन । बलिउड अभिनेत्री स्वदेशमा मात्र होइन, विदेशमा समेत अभिनय मार्फत जादु चलाउन सफल देखिएका छन् ।

 

आज ती अभिनेत्रीको चर्चा गर्न खोजिएको छ । जुन अभिनेत्रीमा ट्यालेन्टको कुनै कमी छैन तर शिक्षाको मामलामा निकै पछि छन् ।

 

काजोलस् कजोलको अध्ययन सुनेर सबै हैरान हुन सक्छन् । उनले १२ पास पनि गरेकी छैनन् । १६ वर्षको उमेरमै उनले चलचित्र अभिनय थालेकी थिइन् । अभिनय थालेपछि उनले अध्यायनलाई प्रथामिकता दिइनन् । उनको हिलो चलचित्र ‘बेखुदी’ थियो ।

 

 श्रीदेवीः श्रीदेवीले १० पनि पास गरेकी छैनन् । उनले धेरै सानै उमेरबाट चलचित्रमा काम गर्न थालेकी थिइन् । ५, ६ वर्षको उमेर उनले बालबालिकाको भूमिका समेत निर्वाह गरेकी थिइन् ।

 

करिस्मा कपुरः अभिनेत्री करिस्मा कपुर केवल ६ कक्षा पास हुन् । सानै उमेरदेखि फिल्ममा काम गरेकी करिस्माले चलचत्रि अभिनयमा राम्रो हाइट बनाएकी छिन् ।

 

 दिपिका पादुकोणःदिपिकाले १२ कक्षासम्म अध्यायन गरेकी छन् । यसपछि उनी कलेज त गएकी थिइन् तर अध्यनका लागि समय मिलेन । किनभने यही समयमा उनले मोडलिङ सुरु गरेकी थिइन् । चलचित्र करियर बनाउन सङ्घर्ष गर्नुपरेकाले पनि उनले अध्ययन छोडिन् ।

 

 कट्रिना कैफः कट्रिनाले पनि धेरै अध्ययन गरेकी छैनन् । उनले पनि सानै उमेरमा अध्ययन छोडेर चलचित्र अभिनय रोजेकी थिइन् । बलिउड अभिनय डेब्यु गर्दा उनको उमेर जम्मा १७ वर्षको थियो ।

 

ऐश्वर्या रायःऐश्वर्या चाहिँ १२ कक्षा पास छिन् । उनी अगाडि अध्ययनका लागि मेडिकल कलेजमा त भर्ना भएकी थिइन् । तर पढाइ पूरा गर्न पाइनन् । उनले अध्यायन बीचमै छोडेर मोडलिङमा करियर बनाइन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 3 minutes ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 6 minutes ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।

वाग्मती प्रदेशले सरकारी बस सञ्चालन गर्ने

  • 9 minutes ago
वाग्मती प्रदेशले सरकारी बस सञ्चालन गर्ने

हेटौँडा । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रा



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।