एकाएक बलिउडमा फिट हुन छोडिन् विद्या बालन
- शुक्रबार, ७ मंसिर, २०७५
- 2 years ago
- कला र मनोरञ्जन

एजेन्सी । पा, इश्किया, नो वन किल्ड जेसिका, द डर्टी पिक्चर र कहानी फिल्महरुबाट सफलताको शिखर चढेकी विद्याका फिल्महरुले पछिल्लो पटक खासै बक्स अफिसमा कमाल देखाउन सकेका छैनन् । शाहरुखले कुनै समय त विद्यालाई चौथो खान समेत बताएका थिए तर अब त्यो अवस्था भने रहेन ।
विद्या बालनको पछिल्ला ७ फिल्महरु असफल रहे । उनले सन् २०१३ एता कुनै पनि बिग हिट फिल्म दिन सकेकी छैनन् ।
शादी के साइड इफेक्ट (२०१४), बाबी जासुस (२०१४), हमारी अधुरी कहानी (२०१५), तीन (२०१६), कहानी २ः दुर्गा रानी सिंह (२०१६) बेगम जान (२०१७) जस्ता फिल्महरुले दर्शकलाई आकर्षित गर्न सकेनन् ।
यी फिल्महरुको निर्माण ठुला ब्यानरका फिल्महरुले गरेका हुन् । फरक खाले फिल्म गर्न रुचाउने विद्यालाई पछिल्लो पटक भने उनको करिअर नै धरापमा परेको छ ।
उनको पछिल्लो समय रिलिज भएको फिल्म ‘तुम्हारी सुल्लु’ पनि सुपर फ्लप भएको थियो । त्यसपछि भने उनको करिअरले कुन मोड लिने हो त्यो हेर्न बाँकी नै छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
किन कलिलो उमेरमा नै कपाल फुल्छ ?
- 2 minutes ago

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।
भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु
- 23 minutes ago

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४
उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट
- 27 minutes ago

धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।