‘इन्शाल्लाह’ मा ऋतिकको जोडी आलिया !

Norvic Hospital

काठमाडौं। सञ्जयलीला भन्सालीले केही समय अगाडि ‘इन्शाल्लाह’ निर्देशनसँगै निर्माण गर्ने घोषणा गरेका थिए । 

 

व्यस्त शेड्युलका कारण उनी रोकिएको प्रोजेक्ट ‘इन्शाल्लाह’ को काम अगाडि बढाउने तयारीमा छन् । उनले फिल्मका लागि अभिनेता ऋतिक रोशनसँग कुराकानी अगाडि बढाएका छन् ।

 

योसँगै फिल्ममा ऋतिक र आलिया भट्टको जोडी देख्न सकिने भएको छ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

  • 11 seconds ago
मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गरेका हुन् ।

दिल्लीका जनतालाई केजरीवाल सरकारद्वारा ठुलो राहत !

  • 10 minutes ago
दिल्लीका जनतालाई केजरीवाल सरकारद्वारा ठुलो राहत !

एजेन्सी । दिल्लीमा बढ्दो महँगीकाबीच सर्वसाधारणले ठूलो राहत पाएका छन् । दिल्लीको केजरीवाल सरकारले राज्यमा पेट्रोलमा भ्याट घटाउने निर्णय लिएको छ । उक्त निर्णयसँगै दिल्लीमा पेट्रोल ८ भारतीय रुपैयाँले सस्

प्रतिगमनतर्फ नलाग्न राप्रपालाई माधव नेपालको आग्रह

  • 15 minutes ago
प्रतिगमनतर्फ नलाग्न राप्रपालाई माधव नेपालको आग्रह

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई परिवर्तनको संवाहक भएर अघि बढ्न अनुरोध गरेका छन्। राप्रपाको महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन ग



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।