बलिउड अभिनेता विवेक अब्रोयको घरमा प्रहरीको छापा

एजेन्सी । बलिउड अभिनेता विवके अब्रोयको घरमा प्रहरीले छापा मारेको छ । बेंगलुरु प्रहरीका दुई जना प्रहरी अधिकृतले उनको घरमा छापा मारेका हुन् । यो छापा विवेकको साला आदित्य अल्वाको केशमा गरिएको हो । बेँगलुरुका प्रहरीले सर्च वारेन्टसहित विवेकको जुहस्थित रहेको घरमा पुगेका थिए । 

 

आदित्य अल्वा फरार रहेको र उनी विवेकको घरमा लुकेर बस्न सक्ने भएका कारण छापा मारिएको एक प्रहरी अधिकृतले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

उक्त कारण विवेकको घरमा चेकजाँच भएको उनले बताएका छन् ।  क्राइम ब्रान्चको टीम बेंगलुरुबाट मुम्बई पुगेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

यसअघि आदित्य अल्वाको बेंगलुरुमा रहेको घरमा प्रहरीले छापा मारेको थियो । आदित्य अल्वा कर्नाटकका पूर्व मन्त्री जीवराज अल्वाका छोरा हुन् । उनीमाथि कन्नड फिल्म इंडस्ट्रीका सिंगर्स र एक्टर्सलाई कथित रुपमा ड्रग्स सप्लाई गरेको आरोप रहेको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

  • 12 minutes ago
बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

तनहुँ । तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् । दक्षिण एशियामै नमूना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका ला

पोखरामा थप १९ जनामा कोरोना संक्रमण

  • 24 minutes ago
पोखरामा थप १९ जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार लाईफ केयर प्रालिमा गरिएको परिक्षणमा पोखरामा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

  • 44 minutes ago
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।