बलिउडका ती अभिनेत्रीहरु जसले हिरोसँग नभई भिलेनसँग विवाह गरे

एजेन्सी । बलिउड इन्डस्ट्रीका कैयौं अभिनेत्रीहरुले कलाकारसँग नै बिहे गरेका छन् । तीमध्ये कसैले पर्दामा हिरोको भूमिकामा देखा पर्नेसँग नभई भिलेनको भूमिकामा देखा पर्ने कलाकारसँग बिहे गरेका छन् ।

 

आज यसै सन्दर्भमा ४ अभिनेत्री तथा ४ चर्चित बलिउडका भिलेनहरुको जोडीको बारेमा चर्चा गरौं । 

 

१.आशुतोष राणा-रेणुका शहाणे

 

 

बलिउडका सबैभन्दा खतरनाक खलनायकको रुपमा चर्चित कलाकार आशुतोष राणासँग अभिनेत्री रेणुका शहाणेको मन मिल्नु फ्यानहरुलाई अचम्म लाग्न सक्छ । फिल्म हम आपके हे कौन मा नजर आएकी अभिनेत्री रेणुकाले आशुतोषसँग २००१ मा बिहे गरिन् । आशुतोष दुश्मन, संघर्ष, बादल लगायत फिल्ममा भिलेनको भूमिकामा देखिएका छन् । 

 

२. परेश रावल-स्वरुप सम्पत

 

 

भिलेनको रुपमा परेश रावलको भूमिकालाई कुनै पहिचानको जरुरी छैन । दिलवाले को मामालाई कसले भुल्न सक्छ र । जसमा आफ्नै भान्जीलाई मर्जीसँग विहे गर्न नदिने परेशको रियल लाइफमा प्रेम विवाह भएको छ । उनले पूर्व मिस इन्डिया स्वरुप सम्पतसँग प्रेम विवाह गरेका हुन् । 

 

३. गुलशन ग्रोवर-कशिश

 

 

अभिनेता गुलशन ग्रोवर बलिउडमा ब्याड बोईको रुपमा परिचित छन् । उनले जीवनमा २ बिहे गरे । तर उनको दुबै विवाह सफल रहन सकेन । हाल उनी सिंगल छन् । गुलशनको दोस्रो पत्नीको नाम कशिश थियो जोसँग उनले २००१ मा बिहे गरेका थिए । तर बिहेको १ वर्षमै यी दुईको डिभोर्स भयो । 

 

४. शक्ति कपुर-शिवांगी कपुर 

 

 

शक्ति कपुरले ९० को दशकमा कैयौं फिल्महरुमा आफ्नो अभिनयले छुट्टै छाप छाडेका थिए । शक्ति कपुरको शिवांगीसँग फिल्म किस्मतको सेटमा भेट भएको थियो  पहिलो भेटमा नै यी दुई नजिक भए । शिवांगी कोल्हापुरे अभिनेत्री पद्मिनी कोल्हापुरेको बहिनी हुन् । शक्ति र शिवांगीले १९८२ मा बिहे गरे । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

  • 1 hour ago
कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनाप

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

  • 1 hour ago
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

  • 1 hour ago
मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।