किन लामखुट्टेले रगतमात्र चुस्छ ?

एजेन्सी । के तपाईलाई थाहा छ किन लामखुट्टेले तपाईको रगत चुस्छ ? उनीहरुलाई रगत चुस्ने बानी कसरी लाग्यो यो खोजको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् । वैज्ञानिकहरुले यस पछाडिको कारण पनि निकालेका छन् ।

 

उक्त कारण धेरैलाई आश्चर्यचकित पनि पार्नसक्छ । किनकी सुरुवाती दिनमा लामखुट्टेलाई रगत चुस्ने बानी थिए । तर, विस्तारै बदलाव भने आएको छ । 

 

लामखुट्टेले मानिस र जनावरको रगत पिउन यसकारण सुरु गरे की उनहिर सुख्खा प्रदेशमा रहन्थे । जब मौसम सुख्खा हुन्थ्यो तब प्रजननका लागि उनीहरुले पानी पाउँदैन्थे । तब उनीहरले मानिस र जनावरको रगत चुस्न सुरु गरे । 

 

यो अध्ययन न्यु जर्सीका प्रिंटन युनिभर्सिटीका वैज्ञानिक अफ्रिकाका एडीस एजिप्टीले गरेका हुन् । लामखुट्टेले पानीको विकल्प खोज्दा मानिस र जनावरको रगत चुस्ने बानी लागेको उनले निष्कर्ष निकालेका हुन् । सोही कारण मानिसमा डेंगु फैलिन पुग्यो ।  

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

  • 47 minutes ago
नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण

  • 52 minutes ago
नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

  • 1 hour ago
नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

काठमाडौँ । नेपाल एयरलाइन्समार्फत विदेश जाने यात्रुहरु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने भएको छ । कोरोनाभाइरसको कारण थप जाँच गर्नुपर्ने भएकाले एयरलाइन्सले यात्रुहरुलाई चार घण्टा अघि नै विमानस्थल पुग्



पर्यटन

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।