भारतीय जनाता पार्टीलाई नमिठो झट्का, यी दुई नेता पनि काँग्रेस पार्टीमा प्रवेश

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । पछिल्लो समय भारतको काँग्रेस पार्टी युवा नेताहरुलाई आफ्नो पार्टी प्रवेश गराउने कार्यमा तीब्र रुपमा लागिपरेको छ । केही दिन अगाडि सिपिआई नेता कन्हैया कुमार काँग्रेसमा प्रवेश गरेका थिए ।

 

उक्त खबरले ठुलो चर्चा पाएको थियो । उत्तराखण्ड सरकारका एक जना क्याविनेट मन्त्री यशपाल आर्य काँग्रेसमा प्रवेश गरेका छन् । साथै उनका छोरा संजीव आर्य पनि काँग्रेसमा प्रवेश गरेका छन् ।

 

उनी पनि विधायक हुन् । यशपाल आर्य हालको उत्तराखण्ड सरकारमा मन्त्री रहेका छन् । उनीसँग ६ वटा विभाग परिवहन, समाज कल्याण, अल्पसंख्यक कल्याण, निर्वाचन र आवकारी विभाग रहेका छन् । 

 

विजेपी हुनुपुर्व उनीहरु काँग्रेस पार्टीमा नै रहेका थिए । तर, उनीहरुले पुन, काँग्रेस फर्किएपछि भने बिजेपीलाई नमिठो झट्का लागेको अनुमान गरिएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चका दुई महत्वपूर्ण फैसला: वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

  • 6 minutes ago
सर्वोच्चका दुई महत्वपूर्ण फैसला:  वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

काठमाडौँ । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगा

अर्थसचिव मरासिनी बिदामा

  • 12 minutes ago
अर्थसचिव मरासिनी बिदामा

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनीले दुई दिनको बिदा लिएका छन् । उनले दुई दिन मन्त्रालय नआउने जानकारी गराएको स्रोतले जनाएको छ ।

संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने प्रमुख प्रतिपक्षको तयारी

  • 22 minutes ago
संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने प्रमुख प्रतिपक्षको तयारी

काठमाडौं । आज बस्ने संसद बैठकमा विवादित अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीलाई संसदम



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।