रोचक : ७४ वर्षमा दुई बच्चाको जन्म !

Global IME
Mega Bank
Norvic Hospital

आन्ध्रप्रदेशको गुन्टुर जिल्लामा एक ७४ वर्षीया बृद्धा महिलाले जुम्ल्याहा बच्चालाई  जन्म दिएकी छन् । ती महिलाको नाम मंगयम्मा हो, जसले अहिल्या नर्सिङ होममा जुम्ल्याहा छोरीहरुलाई जन्म दिएकी हुन् । उनले ५७ वर्ष पहिले एक किसान यरमसेत्ती राजारावसँग विहे गरेकी थिइन् । उनको विगत १० वर्षदेखि बच्चाका लागि उपचार चलिरहेको थियो । 

 

उनले ईबिएफ प्रविधिबाट बच्चालाई जन्म दिएकी हुन् । मंगयम्माको सामान्य सर्जरी गरेर उनको पेटमा अर्को महिलाको गर्भाशय ट्रान्सप्लान्ट गरिएको थियो । वितेको जनवरीमा चिकित्सकले सफलता प्राप्त गरेको भनेपछि मंगयम्मा गर्भवती भएकी पुष्टी भएको थियो । 

 

चिकित्सकले ७४ वर्षमा पनि मंगयम्मा स्वस्थ रहेकी जानकारी दिएको छ । उनलाई न त रक्तचाप, न त मधुमेहको समस्या छ । यसै कारण पनि उनको उपचारमा कुनै समस्या आएको थिएन । मंगयाम्मले आइविएफप्रबिधिबाट बच्चालाई जन्म दिएपछि आफ्नो जीवनमा बच्चा हेर्ने धोको पूरा भएको बताएकी छन् ।

 

अहिले मंगयम्मा स्तनपान गराउन असमाथ्र्य छन्, जसको कारण मिल्क बैंकबाट बच्चालाई दुध खुवाइएको चिकित्सकहरुले बताएका छन् ।

 

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पाकिस्तानः सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो

  • 3 seconds ago
पाकिस्तानः सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो

एजेन्सी । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प

बढ्यो सुनको मूल्य

  • 4 minutes ago
बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ ।

श्रीलङ्काका राष्ट्रपतिद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन

  • 19 minutes ago
श्रीलङ्काका राष्ट्रपतिद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन् ।



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।

विचित्र विश्व

युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।