रोचक : ७४ वर्षमा दुई बच्चाको जन्म !
- सोमबार, २३ भदौ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

आन्ध्रप्रदेशको गुन्टुर जिल्लामा एक ७४ वर्षीया बृद्धा महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । ती महिलाको नाम मंगयम्मा हो, जसले अहिल्या नर्सिङ होममा जुम्ल्याहा छोरीहरुलाई जन्म दिएकी हुन् । उनले ५७ वर्ष पहिले एक किसान यरमसेत्ती राजारावसँग विहे गरेकी थिइन् । उनको विगत १० वर्षदेखि बच्चाका लागि उपचार चलिरहेको थियो ।
उनले ईबिएफ प्रविधिबाट बच्चालाई जन्म दिएकी हुन् । मंगयम्माको सामान्य सर्जरी गरेर उनको पेटमा अर्को महिलाको गर्भाशय ट्रान्सप्लान्ट गरिएको थियो । वितेको जनवरीमा चिकित्सकले सफलता प्राप्त गरेको भनेपछि मंगयम्मा गर्भवती भएकी पुष्टी भएको थियो ।
चिकित्सकले ७४ वर्षमा पनि मंगयम्मा स्वस्थ रहेकी जानकारी दिएको छ । उनलाई न त रक्तचाप, न त मधुमेहको समस्या छ । यसै कारण पनि उनको उपचारमा कुनै समस्या आएको थिएन । मंगयाम्मले आइविएफप्रबिधिबाट बच्चालाई जन्म दिएपछि आफ्नो जीवनमा बच्चा हेर्ने धोको पूरा भएको बताएकी छन् ।
अहिले मंगयम्मा स्तनपान गराउन असमाथ्र्य छन्, जसको कारण मिल्क बैंकबाट बच्चालाई दुध खुवाइएको चिकित्सकहरुले बताएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
पाकिस्तानः सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो
- 3 seconds ago

एजेन्सी । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प
बढ्यो सुनको मूल्य
- 4 minutes ago

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ ।
श्रीलङ्काका राष्ट्रपतिद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन
- 19 minutes ago

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन् ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।