के तपाईलाई यी बाइकहरुका बारेमा थाहा छ ?

Norvic Hospital

स्टाइलिस बाइक मन नपराउने यो संसारमा कमै होलान् । विश्वका केही मोटरसाइकल कम्पनीहरु यस्तै स्टालिइस र आकर्षक बाइक निर्माण गर्छन् ।

 

उनीहरुको बजार पनि राम्रो रहेको छ । आफ्नो बेग्लै पहिचान र समाजमा एक खाले पर्सोनालिटी बनाउन पनि यस्ता बाइक प्रयोग गर्नेहरुको संख्या धेरै रहेको छ ।

 

यस्ता बाइकहरु महगाँ हुने गर्छन् । यिनीहरुको डिजाइन, संरचना, स्पिड र आउटका कारण पनि महगोँ हुने गरेका छन् । चालकलाई कस्तो खाले बाइक चलाउँदा सजिलो हुन्छ त्यस कुरालाई मध्यनजर गरेर यस्ता बाइकहरु ब्नाउने गरिन्छ । सामान्य मानिसका लागि भने यी बाइकहरु होइनन् ।

 

करोडपति र अर्वपतिका लागि यस्ता बाइकहरु निर्माण गरिएका हुन् । विश्वका १० महँगा बाइकहरु यस्ता रहेका छन् 

 

१०. निइम्यान मार्कस लिमिटेड एडिसन फाइटर

यो बाइकको डिजाइन कन्फेडेरेट मोटर कम्पनीले बनाएको हो । बाइकमा स्टिलको प्रयोग गरिएको छ । बाइकको आकर्षक लुक रहेको छ । बाइक मुटु कमजोर हुनेलाई चलाउन मनाही गरिएको छ । 

यो बाइकको मुल्य १ लाख १० हजार अमेरिकी डलर रहेको छ । 

 

९.कोभेन्ट्रि इगल

यो बाइकको मुल्य १ लाख २० हजार अमेरिकी डलर रहेको छ ।

फ्लांग इगल रोयल इगल कम्पनीको धेरै पुरानो हो । यो बाइक १०० वर्ष पुरानो जति भएपनि बाटोमा राम्रोसँग गुड्ने बाइकमा गनिन्छ । यो क्लासिक राइडरका लागि बनाइएको बाइक हो जो ओल्ड इज गोल्डमा विश्वास गर्छन् । यसको मुल्यले पनि यो बाइकलाई सुन बनाएको छ । 

 

८. हार्ले डेभिडसन रकर

यो बाइकको मुल्य १ लाख ३० हजार अमेरिकी डलर रहेको छ ।

हार्ले डेभिडसन रकर नमले परिचीत यो बाइक रेसका लागि प्रख्यात रहेको छ । यो बाइकबारे रहेका प्रत्येक कुरा अपत्यारिला रहेका छन् । यो बाइकको फिनिसिङ सबैभन्दा वेस्ट रहेको छ । 

 

७. हिल्डब्राण्ड वल्फमुलर 

यो बाइकको मुल्य १ सय ५० हजार डलर रहेको छ । 

विश्वको सवैभन्दा पहिलो बाइक । बलियो बाइकको रुपमा परिचीत हाल बाइक संकलन गर्ने व्यक्तिका लागि फाइदाजनक भएको छ । यो बाइक अत्यन्त महँगो रहेको छ । केही संख्यामा मात्र रहेका यी बाइकमा टु सिलिण्डर फोर स्ट्रोक इन्जिन रहेको छ । 

 

६. हव लेस हार्ले डेबिडसन

यो बाइकको मुल्य १ सय ५५ हजार अमेरिकी डलर रहेको छ । 

हव लेस हार्ले डेबिडसन स्टाइलमा निर्माण गरिएको यो बाइक धेरैलाई आकर्षित गरेको थियो । हालसम्म पनि यो बाइकको चाहाना गर्ने मानिसहरु धेरै रहेकाछन् । 

 

५ इकोसे एफइ टिटि एक्सएक्स

इो बाइकको मुल्य ३ लाख अमेरिकी डलर रहेको छ । यो बाइकको डिजाइनले नै थाहा हुनसक्छ बाइकको मुल्य कति छ भनेर । बाइकको आल्मुनियम इन्जिनबाट २२५ हर्स पावर रहेको छ । साइन लुकमा देखिने यो बाइक चलाउन निकै आकर्षित गर्ने खालेको छ यो बाइक । 

 

४. द लिजेण्ड्री ब्रिटिस क्लासिक ब्ल्याक

यो बाइकको मुल्य ४ लाख अमेरिकी डलर रहेको छ । यो बाइकको तुलना विश्वमा अन्त रहेका कुनै पनि बाइकसँग हुनै सक्दैन । यो बाइक बेलायतमा निर्माण गरिएको हो । यो बाइकमा दुई सिलिण्डर रहेका छनु भने बाइक २५० सिसि रहेको हो । यो बाइक स्पिड कुदाउन त्यति नमिल्ला तर यो बाइक चलाउँदाको आनन्द भने बेग्लै हुनेछ । 

 

३. गोल्ड प्लेटेड कस्टम चोपर

इो बाइकको मुल्य ५ लाख अमेरिकी डलर रहेको छ । 

इो बाइक यति सुन्दर छ कि तपाई सजाएर राख्नमात्र चाहानुहुनेछ । यो बाइकलाई बाटोमा लगेर चलाउन सायद तपाईको मन नमान्न पनि सक्छ । 

 

२ अल्ट्रा रेअर पोरकुपाइन

इो बाइकको मुल्य ७ लाख ५० हजार अमेरिकी डलर रहेको छ । यो बाँकी धेरै संख्यामा निर्माण नै भएन । यो बाइक दोस्रो विश्वयुद्धताका निर्माण गरिएको हो । यो पहिला म्युजिएममा थियो तर हाल म्युजिएम सपिङ गर्ने ठाउँ भएको छ । यो बाइक नेशनल मोटरसाइकल म्युजिएममा बिक्रीमा राखिएको छ । इतिहासमा रमाउन चाहानेका लागि यो बाइक राम्रो मानिन्छ । 

 

१. १ मिलियन हार्ले डेभिडसन 

यो बाइकको मुल्य १ मिलियन रहेको छ । यदि तपाई अर्वपति हुनुहुन्छ भने यो बाइकको मोह तपाई अवश्य गर्नुहुनेछ । ज्याक आर्मस्ट्रोङले डिजाइन गरेको यो बाइक निकै महँगो रहेको छ । पावरपुल ६ वटा सिलिण्डर भएको यस बाइकको स्पिड पनि उस्तै राम्रो रहेको छ ।  

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 5 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 5 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 5 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।