सरकारविरुद्धको प्रदर्शनबारे स्वास्थ्यमन्त्री ढकाल भन्छन्ः राजनीति मिसियो

  • शुक्रबार, ३० जेष्ठ, २०७७
  • 4 months ago
  • नेपाल
फाइल फोटो

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पछिल्लो केही दिनयता सरकारविरुद्ध भएको प्रदर्शनमा राजनीति मिसिएको अभिव्यक्ति दिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले कोरोना महामारीमा राजनीति घुसाइएको प्रतिक्रिया दिएका हुन् । 

 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको भनिएको १० अर्ब रुपैयाँमा भ्रष्टाचार भएको, पीसीआर परीक्षणमा जोड नदिइएको, क्वारेन्टिन भद्रगोल भएको भन्दै देशभर सरकारवरुद्ध प्रदर्शन भइरहेको छ ।

 

यसबारेमा मन्त्री ढकालले भने, भने, ‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरू बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ ।’ 

 

मन्त्री ढकालले पछिल्लो एक–दुई दिनका घटनामा हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको अभिव्यक्ति दिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

  • 55 minutes ago
जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

प्रिमियर लिगः टोटेनहमद्वारा बर्नले पराजित

  • 1 hour ago
प्रिमियर लिगः टोटेनहमद्वारा बर्नले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति सम्पन्न खेलमा टोटेनहमले बर्नलेलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

  • 1 hour ago
विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।