भान्सामा धाराबाट पानी चुहिरहनु अशुभ संकेतः वास्तुशास्त्र

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । धारा सफा गर्दा कहिले काँही बिग्रिएर पानी चुहिने समस्या हुन्छ । धाराबाट पानी चुहनुको अन्य धेरै कारणहरू हुन सक्छन्। 

 

कहिलेकाहीँ पानी वा अन्य कुनै चीज पनि भित्र जम्मा हुन्छ, जसका कारण धारा अवरुद्ध हुन्छ र चुहिन थाल्छ। तर के तपाईलाई थाहा छ धाराबाट पानी चुहिनु वास्तुमा अशुभ मानिन्छ ? 

 

वास्तुका अनुसार धाराबाट थोपा थोपा पानीको बहावले तपाईको घर वा व्यवसायमा कतै समस्या आउने संकेत गर्छ।

 

यस्तो वास्तु दोषबारे जान्नुहोस् । वास्तुका अनुसार घरको कुनै भागमा धारा चुहियो भने त्यसलाई अशुभ मानिन्छ । घरको धारा चुहनु अपशिष्टताको सूचक भएको र विशेषगरी घरको भान्साको धारा चुहिरहेको छ भने त्यो पटक्कै राम्रो होइन किनभने भान्साकोठामा आगो बस्छ, जहाँ आगो र पानी सँगै हुन्छ, त्यहीँ समस्या सुरु हुन्छ ।

 

घरपरिवारको कुनै सदस्य बिरामी पर्न सक्छ, व्यापारमा घाटा हुन सक्छ वा ब्रेकअपको कारण पैसा गुमाउन सक्छ। पानीको अत्यधिक प्रवाहका कारण वरुण देवको दोष पनि भेटिन्छ र घरमा नकारात्मक ऊर्जाको प्रभाव बढ्छ । यस्ता समस्याबाट बच्न घरमा धारा चुहिएको छ भने जतिसक्दो चाँडो ठीक गर्नुहोस्।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • 10 hours ago
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्र

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

  • 10 hours ago
युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।

चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

  • 10 hours ago
चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।