Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशी प्रदेशमा मध्यावधि भए १५ सिट बढाउने केपी ओलीको दाबी

कोशी प्रदेशमा मध्यावधि भए १५ सिट बढाउने केपी ओलीको दाबी


विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मध्यावधि निर्वाचनमा जान नडराउने बताएका छन्। मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

कोशी प्रदेश सरकारलाई मिलेर अगाडि बढ्न दललाई उनले आग्रह समेत गरे। अहिले मध्यावधि तर्फ जानु उचित नभएको समेत उनको भनाई थियो। मध्यावधि गए अरू दलको सिट घट्ने बताउदै उनले आफूहरुले ४० सिट जितेकोमा मध्यावधिमा गए १५ सिट बढाउने दाबी गरे।

‘एमाले मध्यावधिमा जान डराउदैन। तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन,’ उनले भने, ‘देशमा कांग्रेस कहाँ छ? घोच्दा दुख्छ दुख्दैन भनेर कांग्रेसका नेताहरूलाई सोध्नु उ बिचरा कांग्रेसका नेताहरू। राजनीतिक गर्ने पाटीले बोल्नु पथ्र्यो। तर उ बोल्दैन, बोल्ने हविगत पनि छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको समेत दाबी गरे।

फरक प्रसङ्गमा ओलीले साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

झापामा बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार ३ युवकको मृत्यु

काठमाडौँ । झापामा बुधबार बिहान बोलेरो र मोटरसाईकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। बिहान साढे पाँच बजे पूर्वपश्चिम

कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच

महाभूकम्पको ९ वर्ष पूरा

काठमाडौँ । आज बैशाख १२ गते । २०७२ सालमा आज कै दिन महाभूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र विन्दु

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

Techie IT