बार्सिलोनाले नयाँ खेलाडीहरु किन्नुपर्छ
- आइतबार, ११ माघ, २०७७
- 1 month ago
- खेल

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले नयाँ खेलाडीहरु अनुबन्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । यस सिजन सानदार खेल प्रदर्शन गर्न नसकिरहेको बार्सिलोनाले नयाँ खेलाडीहरु अनुबन्ध गर्नुपर्ने देखिएको उनले बताएका हुन् ।
खेलमा सुधार ल्याउनका लागि पनि नयाँ खेलाडीहरुको आवश्यकता रहेको उनले जिकिर गरेका हुन् । गहिरो रुपमा खेलमा सुधार ल्याउनु आवश्यकता छ । नयाँ खेलाडीहरु किन्न क्लब तयार हुनुपर्छ । उनले भने ।
उनले अगाडि भनेका छन्, 'मलाई थाहा छ क्लबको अवस्था । नयाँ खेलाडी अनुबन्ध गर्नुपर्छ भन्ने मेरो माग हो । तर, नयाँ खेलाडी नआए जे छ त्यसरी नै अगाडि बढ्नुपर्नेछ । यसका लागि तयारी अवस्थामा म रहनुपर्छ ।'
१८ खेलमा ३४ अंक जोडेको बार्सिलोना लिगको चौथो स्थानमा रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बर्नली र आर्सनलबीचको खेल बराबरीमा सकियो
- 7 hours ago

एजेन्सी । शनिबार साँझ भएको प्रिमियर लिगमा आर्सनलले बर्नलीसँग एकएक गोलको बराबरी खेल खेलेको छ । बर्नलीको घरेलु मैदानमा भएका खेलमा आर्सनलले एक एक गोलको बराबरी खेल खेलेको हो ।
पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल
- 8 hours ago

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार यहाँ संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासक
उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन
- 8 hours ago

एजेन्सी । उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।