रियल मड्रिडको सपनाः बार्सिलोनालाई पछि पार्दै यस सिजनको लालिगा उपाधि जित्ने

  • आइतबार, १४ आषाढ, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । यस सिजनको स्पेनिस लिग ला लिगामा बार्सिलोना उच्च दबाबमा रहेको छ । प्रतिस्पर्धी टिम रियल मड्रिड उच्च लयमा देखिएको छ भने एकपछि अर्को खेलमा जित हात पारिरहेको छ ।

 

पछिल्ला पाँच खेलहरुमा बार्सिलोनाले दुई खेलमा तीन खेलमा जित हात पारेको छ भने रियल मड्रिडले चार खेलमा जित हात पारेको छ ।

 

बार्सिलोनाले दुई खेलमा अक बाडेँसँगै रियल उपाधि दौडमा अगाडि आएको छ । आज राति रियलले स्पानियोसँग आमने सामने गर्दैछ ।

 

बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियलले जित हात पारेमा पुनः लिगको शिर्षस्थानमा उक्लिनेछ । समिक्षकहरुका अनुसार यस सिजनको उपाधि दौडमा रियल बलियो देखिएको छ भने आउने खेलहरु पनि बार्सिलोनाको तुलनामा रियलका लागि सहज रहेको उनीहरुको ठम्याई रहेको छ ।

 

रियलले सात खेल खेल्न बाँकी रहेको छ भने बार्सिलोनाले ६ खेल खेल्न बाँकी रहेको छ । ३२ खेलमा बार्सिलोनाले ६९ अंक जोडेको छ भने रियलको ६८ अंक रहेको छ ।

 

बार्सिलोनाले बाँकी खेलहरुमा एट्लेटिको मड्रिड, भिल्लारियल, इस्पोयिनोल, भालाडोलिड, ओसासुना, एलाभेससँग खेल खेल्दैछ ।

 

उता रियलले बाँकी सात खेलमा स्पानियोल, गेटाफे, एट्लेटिक, एलाभेस, ग्रानाडा, भिल्ला रियल र लेगानस रहेका छन् । पछिल्लो समय बार्सिलोनाल अंक गुमाउँदा रियलको मनोबल उच्च हुँदै आएको समिक्षकहरु बताउँछन् । 


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 1 hour ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 1 hour ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 1 hour ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।