गृहपृष्ठ ∕ नेपाल ∕ चेल्सीलाई प्रिमियर लिग समर सिरिजको उपाधिचेल्सीलाई प्रिमियर लिग समर सिरिजको उपाधि नेपालीपत्र सोमबार, २०८० साउन १५ गते, ०६:४८ मा प्रकाशित नेपाल एजेन्सी । प्रिमियर लिग समर सिरिज फुटबलको उपाधि चेल्सीले जितेको छ ।अमेरिकाको फेडएक्सफिल्ड स्टेडियममा फुलहमलाई २–० गोलले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।चेल्सीलाई जित दिलाउन खेलको २० औं मिनेटमा टियागो सिल्भाले तथा ४१ औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गरे ।प्रिमियर लिग अगस्ट १२ देखि सुरु हुँदैछ । त्यसअघि क्लबहरु मैत्रीपूर्ण फुटबल खेल्न विभिन्नि देशको भ्रमणमा छन् । #चेल्सीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाहीकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको भारतीय नागरिकको अपहरण गरी हत्याकाठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको दाङमा आगलागी हुँदा एक जनाको ज्यान गयोदाङ । दाङमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैकाठमाडौँ । पाँच वर्ष मुनिका हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्युकाठमाडौँ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा जन्ती बोकेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैकाठमाडौँ । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव ५ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ६ मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल ७ स्वस्थानी व्रतकथा आजदेखिThe Film Nepal