ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • बुधबार, १४ असोज, २०७७
  • 3 weeks ago
  • नेपाल

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो ।

 

कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म सम्पूर्ण सेवा बन्द गरेको विज्ञप्तिमा उल्लेख छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार फ्रन्ट लाइनमा कार्यरत एक कम्प्युटर अप्रेटरमा कोरोना संक्रमण पुष्टि भएको हो । उनमा संक्रमण देखिएपछि सबै सेवा बन्द गरेको दाहालको भनाई छ ।

 

यद्यपी, ताहाचलबाहेक अन्य श्रम कार्यालयहरुबाट भने श्रम स्वीकृति जारी भइरहेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

  • 9 minutes ago
टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो ।

लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना, कोभिड–१९ नियन्त्रण नियम उल्लङ्घन गरेको आरोप

  • 21 minutes ago
लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना, कोभिड–१९ नियन्त्रण नियम उल्लङ्घन गरेको आरोप

एजेन्सी । एजेन्सी । बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

राष्ट्रपतिबाट टीका ग्रहण

  • 14 hours ago
राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेका हुन् ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।