Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियक्रिमियालाई रुससँग जोड्ने १९ किलोमिटर लामो समुद्री पुल युक्रेनले ध्वस्त पारिदियाे !

क्रिमियालाई रुससँग जोड्ने १९ किलोमिटर लामो समुद्री पुल युक्रेनले ध्वस्त पारिदियाे !


एजेन्सी । रुसलाई क्रिमियासँग जोड्ने १९ किलोमिटर लामो समुद्री पुल युक्रेनले उडाएको आशंका गरिएको छ ।

यसले क्रेमलिनको सेनामा त्रास फैलाएको छ।

यसअघि पनि युक्रेनले क्रिमियाको अर्को पुल उडाएको थियो ।

त्यसपछि युक्रेनले पुटिनको जन्मदिनको भोलिपल्टै पुललाई विस्फोटक पदार्थले उडाएको थियो र यसलाई पुटिनको जन्मदिनको उपहार भनेको थियो।

अब विस्फोटको रिपोर्टको बीचमा क्राइमियालाई रूसी मुख्य भूमिसँग जोड्ने प्रमुख पुलमा यातायात रोकिएको छ। यसले हलचल मच्चाएको छ ।

क्रास्नोडार क्षेत्रको पुलको पूर्वी छेउमा रहेको रुसको स्वास्थ्य मन्त्रालयले पुलमा भएको अज्ञात दुर्घटनामा दुई जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

क्राइमियाका गभर्नरले सोमबार बिहान पुल बन्द गर्ने घोषणा गरे तर कारण भने नबताएको मिडिया रिपोर्टमा उल्लेख छ ।

सन् २०१४ मा रुसले क्रिमियालाई गाभेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

Techie IT