भुलबस दुई नवजात शिशुलाई कोरोना भाइरसको खोप दिएपछि...
- सोमबार, २० मंसिर, २०७८
- 6 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । ब्राजिलमा भुलवश दुई नवजात शिशुलाई कोरोना भाइरसको खोप दिएपछि अस्पताल भर्ना गर्नुपरेको छ ।
ब्राजिलियन मिडिया रिपोर्टका अनुसार भुलबश कोरोना भाइरसको खोप लगाएपछि नवजात शिशुहरुमा रियाक्सन देखिए लगत्तै अस्पताल भर्ना गरिएको थियाे ।
मिडिया रिपोर्टका अनुसार दुई महिनाकी बालिका र चार महिनाको बच्चालाई पखाला, टिटानस, कफ र हेपाटाइटिसको संयुक्त डोजको सट्टा भुलबस कोरोना भाइरसबाट जोगाउन फाइजर भ्याक्सिनको डोज दिइएको थियो।
बालबालिकालाई कोरोनाको खोप दिने नर्सलाई तत्कालका लागि निलम्बन गरिएको र यस घटनाबारे अनुसन्धान भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लोकतान्त्रिक प्रक्रियाबाट भाग्दिनँः रवीन्द्र मिश्र
- 8 minutes ago

काठमाडौँ। विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले वैचारिक विमतिहरूलाई शिष्टतापूर्वक ग्रहण गर्दै अघि बढ्ने बताएका छन्। उनले हार स्वीकार्ने तर लोकतान्त्रिक प्रक्रियाबाट नभाग्ने बरु एउटा
डेनमार्कको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु, एक जना पक्राउ
- 14 minutes ago

एजेन्सी । युरोपेली देश डेनमार्कको राजधानी कोपनहेगनको एउटा मलमा गोली चलेको छ । उक्त घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ
भारतीय दूतावासका सुरक्षागार्डले गरे आफैंलाई गोली प्रहार
- 21 minutes ago
काठमाडौँ। काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन्। दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक स
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।