होर्वार्टमा दशैंको अवसरमा सांगीतिक कार्यक्रम हुँदै

सिड्नी । हिन्दुहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा विनर सर्कल तास्मानियाले ‘दशैँ धमाका म्युजिक नाइट’ आयोजना गर्ने भएको छ । ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेज’को मुख्य प्रायोजनमा सो कार्यक्रम हुन लागेको हो ।

 

अक्टोबर ९ तारिखका दिन तास्मानियामा रहेका नेपालीहरूलाई एकीकृत गर्ने उद्देश्यका साथ सांगितिक कार्यक्रम आयोजना गर्न लागेको हो । अष्ट्रेलियामा रहेका नेपालीहरूलाई उनीहरूको सांगितिक करियरमा साथी बन्दै आइरहेका विनर सर्कल, त्यही कामलाई निरन्तरता दिन तास्मानियामा यो कार्यक्रम गर्न लागिएको हो । 

 

विनर सर्कल तास्मानियाका एड्मिन साजन परियारका अनुसार हिन्दुहरुको महान चाडको रौनकलाई कायम राख्न र नेपालीहरूमाझ संगीत पस्किन तथा नेपाली व्यवसायीहरू नेपाली विद्यार्थीको साथमा छौँ भन्नका लागि पनि कार्यक्रम महत्वपूर्ण छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

१४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

  • 24 minutes ago
१४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गरेको मुद्दामा आज सुनुवाई हुँदैछ । १४ सांसदहरुलाई साधारण सदस्य र सांसद सदस्

'बिग बोस'को आउँदो सिजनका लागि सलमानले बढाए पारिश्रमिक

  • 24 minutes ago
'बिग बोस'को आउँदो सिजनका लागि सलमानले बढाए पारिश्रमिक

एजेन्सी । बलिउड स्टार सलमान खानले भारतीय चर्चित रियालीटी शो बिग बोसलाई धेरै चर्चामा पुर्याएका छन् । उनको होस्टले गर्दा नै बिग बोसले यतिधेरै चर्चा कमाएको हो भन्नुमा फरक पर्दैन ।

क्यानडामा आज मध्यावधि चुनाव हुँदै

  • 53 minutes ago
क्यानडामा आज मध्यावधि चुनाव हुँदै

एजेन्सी । क्यानडामा आज सोमबार मध्यावधि चुनाव हुँदैछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेकोले आज मध्यावधि चुनाव हुन लागेको हो । कोरोना महामारीबीच अब



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।