अष्ट्रेलियामा यी विद्यार्थीको भयो बिजोग, यस्तो रहेछ कारण

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । उच्च शिक्षाका दौरान किताबको बोझ, दिनहुँको असाइनमेन्ट, परिक्षाको दबाब लगायत अन्य कारण विद्यार्थीहरुमा असिमित तनाव हुनेगर्छन् । 

 

अष्ट्रेलियामा पिएचडी गर्दै गरेका एक भारतीय छात्र केही यस्तै घटनाबाट गुज्रिन पुगे । अष्ट्रेलियामा अध्ययनरत भारतीय छात्र कुलदीप मानले दाबी गर्दै भनेका छन्,‘दाउनविले क्याम्पसमा सामाजिक विज्ञानमा पिएचडीका लागि मैले आवेदन दिएको थिए । यसका लागि मैले २० हजार डलर भुक्तानी समेत गरे ।

 

जब मैले दुई विषयका साथ पाठ्यक्रम सुरु गरे तब विश्वविद्यालयले ममाथि साहित्यीक चोरीको आरोप लगायो । उनीहरुले मलाई एडमिशनका लागि रोक लगाए ।’ मेन्सएक्सपिी मिडियाका अनुसार उनलाई विश्वविद्यालयले छल गरेको कुलदीपले बताएका छन् । आफ्नो करिअर बर्बाद पार्ने काम विश्वविद्यालयले गरेको उनले आरोप लगाएका छन् । हालसम्म यति सबै ठीक भएको भए उनीसँग पिएचडीको डिग्री हातमा परिसकेको हुने थियो । 

 

उक्त घटनाका कारण आफ्नो जीवनको धेरै पक्षमा तनाव उत्पन्न भएको उनले बताएका छन् । उनले भनेका छन्,‘अब मलाई मेरो पाटर्नरसँग सम्बन्ध बनाउन पनि मन लाग्दैन । यही कारण मेरो श्रीमतीसँगको सम्बन्ध पनि बिग्रिने अवस्थानमा पुगेको छ ।’

 

उनले यो सबै घटनापछि जेम्स कुक विश्वविद्यालयविरुद्ध ३ मिलियन डलरको मुद्धा अदालतमा दर्ता गराएका छन् । विश्वविद्यालयले अनावश्यक तनाव दिएका कारण आफुमा शारिरीक सम्बन्ध बनाउने क्षमता गुमेको उनको भनाइ छ ।  कुलदीपल मानले क्वीसल्याण्डमा रहेको सुप्रिम कोर्टमा २० पानाको दस्तावेज पेश गरेका छन् । उनले आफुले गुमाएको सम्पुर्ण कुराको भरपाइको माग गरेका छन् । अदालत आफुलाई न्याय दिने उनले बताएका छन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

  • 17 minutes ago
फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

काठमाडौँ। फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

  • 30 minutes ago
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

  • 49 minutes ago
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।