अष्ट्रेलियामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

Norvic Hospital

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन २२ जनाको मृत्यु भएको छ । पछिल्लो समय अष्ट्रेलियामा तीब्र रुपमा कोरोना संक्रमण फैलिएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढेको छ । अष्ट्रेलियमा कोरोनाका कारण हालसम्म १३७९ जनाको मृत्यु भएकाे छ । त्यस्तै थप २०२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

योसँगै सक्रिय संक्रमितको संख्या २६५४२ पुगेको छ ।

 

कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गर्दै आइरहेको थियो । पछिल्लो समय भने लकडाउन खुकुलो बनाउँदै अगाडि लैजाने तयारीमा सरकार रहेको छ ।

 

लामो समयदेखि बोर्डर बन्द भएका कारण पनि अष्ट्रेलिया अध्ययन गर्न विद्यार्थीहरु जान पाइरहेका छैनन् । 

 

त्यस्तै लकडाउनको विरोधमा हजारौँले प्रदर्शन गरिरहेका छन् । भ्याक्सिन लगाएकाहरुले स्वतन्त्र रुपमा हिडँडुल गर्न पाउने र घरमा थुनेर राख्न नपाउने बताउँदै आइरहेका छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

  • 1 minute ago
प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहितको इजलास तोकेका छन्। दुई दिनसम्मको शून्य सुनुवाइको अवस्था रोक्नलाई प्रधानन्यायाधीश जबराले आफ्नै इजलास तोकेका हुन्। प्रधानन्यायाधीश जबराले

बाढी प्रभावितलाई एनआरएनएको सहयोग

  • 11 minutes ago
बाढी प्रभावितलाई एनआरएनएको सहयोग

काठमाडौँ । भारी बर्षाको कारण सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली नदिमा आएको बाढीको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका अति प्रभावित ३०० घरधुरी बिपन्न परिवारलाई गैरआ

आज आर्यन खानले जमानत पाउँलान् त ?

  • 11 minutes ago
आज आर्यन खानले जमानत पाउँलान् त ?

एजेन्सी । मुम्बई क्रुज ड्रग्स मामलामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकामा आज बम्बे हाइ कोर्टमा सुनुवाई हुँदैछ ।



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।