अष्ट्रेलियामा सांसदद्वारा एक जना महिला बलात्कार, प्रधानमन्त्रीले दुःख व्यक्त गरे

सिड्नी । अष्ट्रेलियामा एक महिलाले एक सांसदले आफ्नो बलात्कार गरेको आरोप लगाएका छन् । आरोप बाहिर सार्वजनिक भएपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले खेद जनाएका छन् भने उक्त घटनाको निष्पक्ष छानबिन गर्ने बताएका छन् । 

रोयटर्सको रिपोर्ट अनुसार महिलाको आरोप छ कि मार्च २०१९ मा रक्षा मन्त्री लिंडा रेनोल्ड्सको कार्यकक्षमा एक व्यक्तिले आफ्नो बलात्कार गरेका थिए । 

महिलाका अनुसार बलात्कार गर्ने व्यक्ति प्रधानमन्त्री स्कट मोरिसनको लिबरल पार्टीका लागि काम गर्दथे । महिलाले स्थानीय मिडियासँग कुराकानी गर्दै घटना भएपछि अप्रिल २०१९ मा प्रहरीलाई जानकारी गराएकी थिइन् । 

प्रहरीले यस कुराको पुष्टि गर्दै भनेको छ कि ती महिलासँग गएको वर्ष सम्पर्क भएको थियो । त्यस्तै रक्षा मन्त्रीले पनि उक्त घटनाबारे आफुलाई जानकारी दिएको बताएकी छन् । 

उक्त घटनापछि महिलामाथि दबाब आएको मिडिया रिपोर्टमा उल्लेख छ । यसबारे अनुसन्धान भइराखेको बताइएको छ । 

Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति, एक डोज मात्र लगाए पुग्ने

  • 1 minute ago
अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति, एक डोज मात्र लगाए पुग्ने

एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।

बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौ घाइते

  • 5 minutes ago
बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौ घाइते

एजेन्सी । बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् ।

नेप्सेमा पहिरो !

  • 7 minutes ago
नेप्सेमा पहिरो !

काठमाडौँ । आज सेयर बजारमा ७९.७४ अंकले गिरावट आएको छ । आज कुल २०७ कम्पनीको शेयर कारोबार हुँदा कारोबार रहक ८ अर्ब ३५ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ ।

पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।

विचित्र विश्व