अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा नेपाली नयाँ वर्षमा शुभकामना

सिड्नी अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियामा रहेका नेपालीलाई नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिएका हुन्।

 

प्रधानमन्त्री मोरिसनले मंगलबार एक विज्ञप्ती जारी गर्दै विक्रम सम्वत् २०७८ को सुरूआतले नेपालीलाई एकतामा बाँध्नुका साथै हर्ष र उल्लास बाढ्ने विश्वास लिएका छन्। नयाँ वर्षको अवसरलाई विगतको समीक्षा गर्न र भविष्यका लागि आशाका किरणहरू बाँड्ने मौकाको रूपमा लिन प्रधानमन्त्री मोरिसनले आग्रह गरेका छन्।

 

बृहत् अष्ट्रेलियाली समुदायका लागि नेपाली नयाँ वर्ष त्यहाँको कला संस्कृतिको महत्वपूर्ण पक्षहरू अनुभव गर्ने मौकाका रुपमा रहेको प्रधानमन्त्री मोरिसनको भनाई छ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 5 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 5 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।