एनएसडब्लुमा १५ हजार ८०० परीक्षण, स्थानीय स्तरमा जम्मा १ जनामा कोरोना पुष्टि

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा थप एक जना संक्रमित स्थानीय स्तरमा भेटिएका छन् । राज्यकी प्रिमियर ग्लाडिस बेरिजेक्लिनले पछिल्लो २४ घण्टामा उक्त एक जना स्थानीय स्तरमा भेटिएका संक्रमित रहेको जानकारी दिएकी हुन् ।

 

राज्यले स्थानीय स्तरमा भेटिएका संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी थालेको छ । साथै उक्त संक्रमितको सम्पर्कमा आएकाहरुलाई परीक्षण गर्नको लागि राज्यले आह्वान समेत गरेको छ ।

 

त्यस्तै, प्रिमियर बेरिजेक्लिनले होटल क्वारेन्टिनमा रहेका ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकी छिन् । उनीहरु विदेशबाट फर्किएका यात्रीहरु रहेका छन् । 

 

राज्यमा पछिल्लो २४ घण्टामा १६ हजार ३९१ परीक्षण भएका थिए । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पञ्चेबाजा नरसिङ्गो बजाउँदै

  • 1 minute ago
पञ्चेबाजा  नरसिङ्गो बजाउँदै

मार्तडी । जिल्लाको बुढीगङ्गा नगरपालिका–३ का स्थानीय पञ्चेबाजा नरसिङ्गो बजाउँदै । पछिल्लो समयमा पञ्चेबाजा लोप हुँदै गएको छ । तस्वीरः प्रेमबहादुर रौले, रासस

पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

  • 20 minutes ago
पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

पवर्त । पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो ।



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।