अष्ट्रेलियामा एकै सातामा तीन जना नेपाली विद्यार्थीको मृत्यु

सिड्नी । अष्ट्रेलियामा एकै सातामा तीन जना नेपाली विधार्थीको मृत्यु भएको छ । उच्च शिक्षा अध्ययन गर्ने क्रममा अष्ट्रेलिययाको आएका उनीहरुको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिययाले जनाएको हो ।

 

मुत्यु हुनेमा अष्ट्रेलियाको सिड्नीकी रश्मि लेखक, पर्थका सम्राट तामाङ र रिजनल न्युसाउथवेल्समा अर्का एक नेपाली रहेका छन् । रामेछाप स्थायी घर भएका तामाङको शनिबार पर्थकै एक अस्पतालमा मृत्यु भएको हो । रोयल पर्थ अस्पतालको भेन्टिलेटरमा उपचाररत तामाङको मृत्यु भएको हो ।

 

त्यस्तै लिभर क्यान्सर पिडित रश्मि लेखकको सिड्नीको स्थानीय अस्पतालमा शुक्रबार निधन भएको थियो भने रिजनल न्यू साउथवेल्समा रहेकी अर्की एक युवतीको पनि शनिबार राति निधन भएको एनआरएनए अस्ट्रेलीयाले जनाएको छ । 

 

एनआरएनए अष्ट्रेलिययाले एक सातामा तीन जना नेपाली विद्यार्थीको निधनप्रति समवेदना प्रकट गरेको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

क्यानडामा आज मध्यावधि चुनाव हुँदै

  • 8 minutes ago
क्यानडामा आज मध्यावधि चुनाव हुँदै

एजेन्सी । क्यानडामा आज सोमबार मध्यावधि चुनाव हुँदैछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेकोले आज मध्यावधि चुनाव हुन लागेको हो । कोरोना महामारीबीच अब

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • 41 minutes ago
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

  • 50 minutes ago
कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।