आफ्नै श्रीमतीको अश्लिल भिडियो बनाउने श्रीमान पक्राउ

एजेन्सी । हैदराबादमा एक सफ्टवेयर इन्जिनियरले आफ्नै श्रीमतीलाई थाहा नदिई सेक्स भिडिया बनाइ पोर्न साइटमा अपलोड गरेको आरोप लागेको छ । श्रीमतीले उनीविरुद्ध मुद्धा दायर गरेपछि हाल उनी न्यायिक हिरासतमा रहेका छन् । 

 

साइबर क्राइम ब्रान्चले ६ हप्ता लगाएर गरेको अनुसन्धानपछि सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको हो । प्रहरी समक्ष सन् २०१६ मा अभियुक्तकी श्रीमतीले मुद्धा दायर गरेकी थिइन् । 

 

पीडित श्रीमतीलाई उनका साथीहरुले यसबारे जानकारी दिएको तर, उनलाई आफ्नो श्रीमानप्रति त्यस समय शंका नभएको बताएकी छिन् । 

 

ती सफ्टवेयर इन्जियिनरले एक पोर्न वेवसाइटमा मेल स्कर्टको रुपमा पनि आफु दर्ता भएको जानकारी बाहिर आएको छ । 

 

ट्रिपल एक्स वेवसाइटमा ती व्यक्तिले आफ्नी श्रीमतीसँग बिताएका पलहरु लाइव स्ट्रििमिङमार्फत अपलोड गर्थे । 

 

प्ररहीले उक्त वेवसाइटमा भिडियो अपलोड गर्ने धेरैबारे जानकारी निकालेको बताएको छ । 

 

तर, ती व्यक्तिका अनुसरा उनले एउटा पोर्न साइटबाट भिडियो डाउनलोड गरेर अर्को साइटमा अपलोड गरेको स्वीकारेका छन् । 

 

श्रीमतीसँगको सेक्स भिडियोमा ती व्यक्ति भने देखिदैनन् । तर, श्रीमती भने प्रष्ट देखिएको प्रहरीले बताएको छ । 

 

साइबर क्राइम ब्रान्चका प्रहरीले दिएको जानकारी अनुसार,‘श्रीमतीलाई श्रीमान् मेल स्कर्ट भएकोबारे थोरैमात्र शंका रहेको थियो । तर, हालसम्म उनी मेल स्कर्ट भएको पुष्टि भएको थिएन ।’

 

श्रीमतीलाई शंका लागेर पतिको एकाउन्ट डिटेल, मेल आइती, बैंक डिटेल मागिन् । त्यहाँबाट उनले मेल स्कर्ट भएको प्रमाण फेला पारिन् । पछि प्रहरीले गरेको अनुसन्धानमा उनले आफ्नो अपराध स्वीकारे । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

  • 8 hours ago
नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

  • 8 hours ago
निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

  • 8 hours ago
पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।