आफ्नै श्रीमतीको अश्लिल भिडियो बनाउने श्रीमान पक्राउ
- शुक्रबार, ८ आषाढ, २०७५
- 4 years ago
- विचित्र विश्व

एजेन्सी । हैदराबादमा एक सफ्टवेयर इन्जिनियरले आफ्नै श्रीमतीलाई थाहा नदिई सेक्स भिडिया बनाइ पोर्न साइटमा अपलोड गरेको आरोप लागेको छ । श्रीमतीले उनीविरुद्ध मुद्धा दायर गरेपछि हाल उनी न्यायिक हिरासतमा रहेका छन् ।
साइबर क्राइम ब्रान्चले ६ हप्ता लगाएर गरेको अनुसन्धानपछि सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको हो । प्रहरी समक्ष सन् २०१६ मा अभियुक्तकी श्रीमतीले मुद्धा दायर गरेकी थिइन् ।
पीडित श्रीमतीलाई उनका साथीहरुले यसबारे जानकारी दिएको तर, उनलाई आफ्नो श्रीमानप्रति त्यस समय शंका नभएको बताएकी छिन् ।
ती सफ्टवेयर इन्जियिनरले एक पोर्न वेवसाइटमा मेल स्कर्टको रुपमा पनि आफु दर्ता भएको जानकारी बाहिर आएको छ ।
ट्रिपल एक्स वेवसाइटमा ती व्यक्तिले आफ्नी श्रीमतीसँग बिताएका पलहरु लाइव स्ट्रििमिङमार्फत अपलोड गर्थे ।
प्ररहीले उक्त वेवसाइटमा भिडियो अपलोड गर्ने धेरैबारे जानकारी निकालेको बताएको छ ।
तर, ती व्यक्तिका अनुसरा उनले एउटा पोर्न साइटबाट भिडियो डाउनलोड गरेर अर्को साइटमा अपलोड गरेको स्वीकारेका छन् ।
श्रीमतीसँगको सेक्स भिडियोमा ती व्यक्ति भने देखिदैनन् । तर, श्रीमती भने प्रष्ट देखिएको प्रहरीले बताएको छ ।
साइबर क्राइम ब्रान्चका प्रहरीले दिएको जानकारी अनुसार,‘श्रीमतीलाई श्रीमान् मेल स्कर्ट भएकोबारे थोरैमात्र शंका रहेको थियो । तर, हालसम्म उनी मेल स्कर्ट भएको पुष्टि भएको थिएन ।’
श्रीमतीलाई शंका लागेर पतिको एकाउन्ट डिटेल, मेल आइती, बैंक डिटेल मागिन् । त्यहाँबाट उनले मेल स्कर्ट भएको प्रमाण फेला पारिन् । पछि प्रहरीले गरेको अनुसन्धानमा उनले आफ्नो अपराध स्वीकारे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार
- 6 minutes ago

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
- 14 minutes ago

पर्सा। पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा– २३ ईटियाहीका दिनेशप्रसाद यादव छन्। उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी या
प्यालेस्टिनी बालबालिकाको हत्याप्रति चिन्ता
- 19 minutes ago

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनाहरुमा यस वर्षको शुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख उच्चायुक
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।