प्रिभ्युः विश्वकप दाबेदार मानिएको अर्जेन्टिनाले पराजित गर्ला त आइसल्याण्डलाई ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

अर्जेन्टिनालाई रसिया विश्वकको उपाधि जित्ने दाबेदार राष्ट्रको रुपमा हेरिएको छ । आइसल्याण्डको भने यो नयाँ अनुभव हुनेछ ।  हालसम्म २ पटक मात्रै विश्वकपको उपाधि उचालेकोअर्जेन्टिनासँग विश्वका महान खेलाडी लियोनल मेसी छन् । त्यसकारण पनि अर्जेन्टिना विश्वकप जित्ने बलियो राष्ट्र बनेको हो । 

 

मेसी अर्जेन्टिनाको कप्तान हुन् । उनकै कप्तानीमाअर्जेन्टिना विश्वकप २०१८ मा उत्रिँदैछ । मेसीको लागि यो अन्तिम मौका पनि हुन सक्छ आफ्नो राष्ट्रलाई विश्वकप दिलाउने । मेसीका अन्य शारथीहरू पनि निकै लयमा छन् । डिफेन्स मिडफिल्ड र फरर्वाड लाइन पनि राम्रो भएको हुदाअर्जेन्टिनालाई उपाधि दाबेदार राष्ट्रका रुपमा हेरिएको छ ।

 

अर्जेन्टिनाले अहिलेसम्म सन् १९७८ र १९८६ गरी दुई पटक विश्वकपको उपाधि जितेको छ ।

पहिलोपटक विश्वकपमा छनोट भएको आइसल्याण्ड पनि उच्च लयमा रहेको छ । यस्तो अवस्थामा अर्जेन्टिना कुन रणनीति अपनाउने हो प्रशिक्षकमा भर पर्नेछ । विश्वकप छनोट खेलमा कठिन यात्रा गरेको अर्जेन्टिना सहज ग्रुपमा परेको बताउँदा आइसल्याण्डले आफुलाई सम्हालिएर खेल्नुपर्ने हुन्छ । 

 

अर्जेन्टिना टिम

प्रशिक्षकः जर्ज साम्पाओली

 

गोलकिपरः नाहुएल गुज्मान, फ्राङ्का अर्मानी, विल्फ्रिेडो काबालेरो

 

डिफेन्डरः गाब्रियल मेर्काडो, निकोलास ताग्लियाफिको, क्रिष्टियान अन्साल्दी, फेड्रिको फाजियो, जाभियर मास्चेरानो, मार्कोस रोहो, निकोलास ओटामेन्डी

 

मिडफिल्डरः लुकास बिग्लिया, इभर बेनेगा, मार्कोस अकुना, म्याक्सिमिलानो मेजा, इन्जो पेरेज, इडुवार्डो साल्भियो, गियोभानी लो सेल्सो

 

फरवार्डः गोञ्जालो हिग्वेन, लियानल मेस्सी, एंगल डि मारिया, सर्जियो एग्युरो, पाउलो डिबाला, क्रिष्टियान पाभोन

 

आइसल्याण्ड टिम

 

प्रशिक्षकः हेमिर हल्लाग्रिमसन

 

गोलकिपरः हान्नेस थोर हल्दोरसन, फ्रेड्रिक स्क्राम, रुनार एलेक्स रुनासन

 

डिफेन्डरः बिरकिर मार सेभार्सन, सामुयल कारी फ्रिजन्सन, स्भेरिर इन्गी इंगासन, रग्नार सिगुर्डसन, कारी अर्नासन, होल्मार ओर्न इजोल्फसन, होर्दर जोर्गभिन माग्नुसन, एरी फ्रेयर स्कुलासन

 

मिडफिल्डरः जोआन बर्ग गुडमुन्डसन, बिरकिर ब्जार्नासन, गेल्फी सिगुर्डसन, आलाफु इन्गी स्कुलासन, एरोन इनार गनार्सन, रुरिक गिस्लासन, इमिर हल्लाफ्रेडसन, आर्नोर इन्भ्गी ट्राउस्टासन

 

फरवार्डः अल्बर्ट गुडमुन्डसन, जोर्न बर्गमान सिगुर्डासन, अल्फ्रेड फिनबोगासन, जोन दादी बोडभार्सन


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 7 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 7 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 7 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।