कतार विश्वकपः अष्ट्रेलियालाई पाखा लगाउने तयारीमा अर्जेन्टिना
- शनिबार, १७ मंसिर, २०७९
- 1 month ago
- खेल

एजेन्सी । कतारमा जारी विश्वकपमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा नेदरल्याण्डले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेल पौने नौ बजे हुँदैछ । त्यस्तै दोस्रो रोमञ्चक खेल अर्जेन्टिना र अष्ट्रेलियाबीच हुँदैछ ।
राति पौने एक बजे यी दुई देशबीच खेल हुँदैछ । विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाले यसअघि सन् २००७ मा अष्ट्रेलियासँग म्रैत्रीपुर्ण खेल खेलेको थियो । त्यसयता यी दुई देशबीच खेल भएको थिएन ।
विश्वकपमा दोस्रोपटक अन्तिम १६ मा प्रवेश गरेको अष्ट्रेलिया इतिहास रच्ने दाउमा रहेको छ । त्यस्तै यस पटकको विश्वकप उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रिएको अर्जेन्टिना अष्ट्रेलियालाई पाखा लगाउने रणनीतिमा रहेको छ ।
अर्जेन्टिना पछिल्लो दुई खेलमा निकै लयमा देखिएको छ । अष्ट्रेलियाले अर्जेन्टिनालाई रोक्न कस्तो रणनीति लगाउने हो त्यो भने चासोको विषय बनेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भारतमा आगलागीमा परी १४ जनाको मृत्यु
- 5 minutes ago

एजेन्सी । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्
नवाजुद्दीन सिद्दिकीमाथि गम्भीर आरोपः पत्नी आलियालाई खाना र सुत्नको लागि ओछ्यान छैन
- 19 minutes ago

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र उनकी श्रीमती आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद छ । विगत केही दिनदेखि यो मुद्दा अदालतमा सुनुवाइ भइरहेको छ ।
पाकिस्तानः सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो
- 29 minutes ago

एजेन्सी । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।