पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको साउदी अरेबिया पोल्याण्डमाथि पनि जित हात पार्ने रणनीतिमा

Global IME
Mega Bank
Norvic Hospital
  • शनिबार, १० मंसिर, २०७९
  • 2 months ago
  • खेल

एजेन्सी । साउदी अरेबियाले कतारमा जारी विश्वकपमा आफ्नो पहिलो खेलमा अर्जेन्टिनालाई स्तब्ध पारेको थियो । दोस्रो खेलमा पनि पोल्याण्डविरुद्ध जित निकाल्ने रणनीतिमा साउदी अरेबिया रहेको छ । 

 

विश्वकपको पहिलो खेलमा मेस्सीको अर्जेन्टिनालाई हराएर विश्वकपको सबैभन्दा ठूलो सरप्राइज दिएपछि साउदी अरबको ध्यान अब रोबर्ट लेवान्डोस्कीको पोल्याण्डमा केन्द्रित  छ । 

 

साउदी अरेबियालाई नकआउट चरणमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ । 

 

उता पोल्याण्डले समूह सी को आफ्नो पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेलेको थियो ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बढ्यो सुनको मूल्य

  • 1 minute ago
बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ ।

श्रीलङ्काका राष्ट्रपतिद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन

  • 15 minutes ago
श्रीलङ्काका राष्ट्रपतिद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन् ।

शाहरुख खानको फिल्मले हालसम्म कति कमायो ?

  • 29 minutes ago
शाहरुख खानको फिल्मले हालसम्म कति कमायो ?

एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित एक्सन फिल्म ‘पठान’ रिलिज भएको एक साता मात्र भएको छ र यसले बक्स अफिसका सबै प्रमुख रेकर्ड तोडेको छ ।



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।

विचित्र विश्व

युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।