एन्फाद्वारा ललितकृष्ण श्रेष्ठको सातौं पुण्यतिथिको अवसरमा विशेष कार्यक्रमको आयोजना

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • आइतबार, २९ जेष्ठ, २०७९
  • 2 months ago
  • खेल

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सातौं पुण्यतिथिको अवसरमा आइतबार विशेष कार्यक्रमको आयोजना गरेको छ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखिएको स्वर्गीय श्रेष्ठको शालिकको पनि श्रेष्ठकी पत्नी निलु श्रेष्ठले उद्घाटन गरिन्। सो अवसरमा उनको निधनमा एक मिनेट मौन धारण गरिएको थियो।

 

श्रेष्ठप्रति एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्का, कृष्ण थापा, शिक्षित पराजुली र उपेन्द्रमान सिंह, महासचिव इन्द्रमान तुलाधरलगायत एन्फा सदस्यहरूले पुष्पगुच्छा अर्पण गरेका थिए ।

 

कार्यक्रममा एन्फा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ र थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशीले श्रेष्ठको योगदानको स्मरण गरेका थिए।

 

२०१५ को आजकै दिन एन्फाका कार्यवाहक अध्यक्ष तथा थ्रीस्टार क्लबका अध्यक्ष श्रेष्ठको भैसेपाटीस्थित आफ्नै घरमा करेन्ट लागेको थियो।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इन्डोनेसियाले १० लाख नरिवलको विरुवा रोप्ने

  • 9 minutes ago
इन्डोनेसियाले १० लाख नरिवलको विरुवा रोप्ने

एजेन्सी । इन्डोनेसियाले देशमा १० लाख नरिवलको विरुवा रोप्ने योजना बनाएको छ । राष्ट्रपति जोको विडोडोलेको बिहीबार भएको मध्य जाभा प्रान्तको भ्रमणको क्रममा सो कुरा सार्वजनिक भएको हो ।

तनहुँमा सामूहिक रक्षाबन्धन

  • 17 minutes ago
तनहुँमा सामूहिक रक्षाबन्धन

तनहुँ । ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय १५ जनाले रक्षाबन्धन गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

  • 17 minutes ago
प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

काठमाडौँ। सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृहका सह–सचिव डा भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरे



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।