अमेरिकी भगौडालाई पुटिनले रुसी नागरिकता दिएपछि...

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । युक्रेन युद्धलाई लिएर रुस र अमेरिकाबीच लामो समयदेखि तनाव चलिरहेको छ । दुई देशबीच लामो समयदेखि भीषण शाब्दिक युद्ध चलिरहेको छ । 

युक्रेनमा आणविक हतियार प्रयोग गर्ने विकल्प खुला रहेको दाबी गरेपछि अमेरिकाले रुसलाई पटकपटक यस्तो गरे विनाशकारी हुने धम्की दिएको छ ।

यसैबीच अब रुसले बाइडेनलाई चिड्याउने काम गरेको छ । बाइडेनलाई तनाव दिने पुटिनको तरिका भने अनौठो छ।

एडवर्ड स्नोडेन जसलाई अमेरिकाले आफ्नो देशमा फरार घोषित गरेको थियो । उनलाई अमेरिकी प्रहरीले खोजी रहेको छ । 

उनलाई रुसले आफ्नो देशमा शरण दिएको मात्र होइन, पुटिनको निर्देशनमा उनलाई रुसी नागरिकता पनि दिएको छ । । 

यसले अमेरिका र रुसबीचको तनाव झन् बढ्ने अनुमान गरिएको छ । यस विषयमा अमेरिकाको अर्को कदम के हुन्छ भन्नेमा सबैको ध्यान गएको मिडिया रिपोर्टमा उल्लेख छ ।

को हुन् एडवर्ड स्नोडेन ?

उन एक अमेरिकी ठेकेदार हो। जसमाथि अमेरिकी गुप्तचर एजेन्सी सीआईएसँग सम्बन्धित गोप्य सूचना सार्वजनिक गरेको आरोप छ । 

उनले अमेरिकामा एनएसएका लागि काम गरेका थिए। उनी सन् २०१० मा भारत पनि आएका थिए । उनले भारतमै बसेर ह्याकिङको प्रविधि सिकेको बताइएको छ । सन् २०१३ मा उनी अमेरिकाबाट फरार भएको बताइएको थियो । त्यसपछि अमेरिकाले उनलाई भगौडा घोषित गरेको थियो । 

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 3 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 3 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।