किन मुकेश अम्बानी आफ्नो साथमा न पैसा बोक्छन् न क्रेडिट कार्ड नै ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा  मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक  ज्याक  पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् । 

त्यसोत ‘अम्बानी’ खानदाको मतलव पैसा नै पैसा हो । सामाजिक सञ्जालमा उनी निकै भाइरल भइरहन्छन् । मुकेश अम्बानी ‘राजखानदान’ को जस्तै जीवनयापन गर्न रुचाउँछन् ।  उनको घर पनि राजमहल जस्तै र धेरै महंगो घरहरु मध्ये गनिन्छ । 

 

तर तपाईलाई थाहा छ मुकेश घरबाट निस्कदा खल्तीमा कति पैसा लिएर निस्कन्छन् ? यो कुरा सुनेर तपाई अचम्ममा पर्नुहुनेछ । यो कुराको रहस्य  उनी आफैले खोलेका थिए ।

   

मुकेश अम्बानीले आफ्नो खल्तीको रहस्य खुलाएका  थिए । उनले बताएअनुसार  उनी आफ्नो खल्तीमा न पैसा नै राख्छन् , न त क्रेडिट कार्ड नै ।  उनको सबै खर्चको बील उनीसँगैको व्यक्तिले तिर्छन् । 

 

उनले भन्छन्, ‘पैसा मेरोे लागि महत्वपूर्ण छैन, पैसा मात्रै एउटा वस्तु किन बेच गर्ने साधन हो । जसले जोखिम उठाउने काम गर्छ  । जसले सबै काम सहज बनाउँछ । म आफ्नो साथमा न पैसा बोक्छु न क्रेडिट कार्ड नै , धेरै कम मान्छेलाई मात्र थाहा छ कि म सानै उमेरदेखि नै साथमा पैसा राख्दैन थिए ।’ 

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि

  • 5 minutes ago
हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि

काठमाडौं । चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उत्कृष्ट कमब्याक गर्दै पञ्जाब, कोलकतालाई ८ विकेटले हरायो

  • 13 minutes ago
उत्कृष्ट कमब्याक गर्दै पञ्जाब, कोलकतालाई ८ विकेटले हरायो

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पञ्जाबले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

  • 24 minutes ago
टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।