यसकारण बिहान खालीपेटमा एलोभेराको जुस पिउने

एजेन्सी। एलोभेरा एक औषधिय गुण हुन्छ । बिहान खाली पेटमा एलोभेराको जुस पिउँदा हाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । त्वचा र स्वास्थ्यको लागि एलोभेराको जुस निकै उपयोगी मानिन्छ ।

 

एलोभेराबाट रुखो त्वचा, अनुहारमा भएको दाग–दब्बा, चाउरिपन र आँखा वरिपरिको कालोपनलाई पनि हटाउन सकिन्छ । त्यस्तै एलोभेराको जुस पिउनाले शरीरमा हुने पोषक तत्वको कमीलाई पनि पूरा हुन्छ । एलोभेराको जुसमा कयौं प्रकारको रासायनिक गुण, खनिज पदार्थ, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियम, क्रोमियम लगाएत भरपुर पाइन्छन् ।

 

 

यस्ता छन् एलोभेराका जुस सेवन गर्दा हुने फाइदाहरुः

 

– पहेँलो रोगबाट ग्रसित रोगीको लागि एलोभेरा एक औषधि हो । यस्ता रोगीले दैनिक विहान १५ ग्राम एलोभेराको जुस सेवन गर्नुपर्छ । जसका कारण तपाईले राहात पाउनुहुन्छ ।

 

– एलोभेराको जुस सेवनबाट मोटोपनलाई कम गर्न सकिन्छ । १० ग्राम एलोभेराको रसमा मेथीको ताजा पातलाई पिसेर मिसाई सेवन गर्न सकिन्छ । जसका कारण तपाईको वजन विस्तारै कम हुँदै जान्छ । 

 

– अमला र जामुनको साथमा एलोभेराको उपयोग गर्नाले शरीर मजबुत बन्छ । यसले आँखामा हुने विभिन्न समस्याबाट पनि बचाउँछ । आदि ।भेराको जुस पिउनुहोस्


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै

  • 2 seconds ago
देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै

काठमाडौँ । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता चितवन जाने भएका छन् । दिवंगत नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा सहितका नेताहरु चि

आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

  • 8 minutes ago
आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सोमबार बसेको सो समूहको सचिवालय बैठकले आज आज केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।

बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !

  • 22 minutes ago
बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता जारी छ । बुधबार बिहानदेखि दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतको भनाई छ । मंगलबार बे



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।