अफगानिस्तान: सालेहको निबासबाट तालिवानले ६० लाख डलर र १५ वटा सुनका इट्टा फेला पारेको तालिवानकाे दाबी

एजेन्सी । अफगानिस्तानमा तालिवानले आफ्नो नियन्त्रणलाई विस्तार गरेको बताएको छ । मिडिया रिपोर्टका अनुसार पन्जशीरमा तालिवानले नियन्त्रण गरेको बताउदै आइरहेको छ ।

 

पछिल्लो रिपोर्ट अनुसार अफगानिस्तानका पुर्व उपराष्ट्रपति अमरुल्ला सालेहको निबासबाट तालिवानले ६० लाख डलर र १५ वटा सुनका इट्टा फेला पारेको दाबी गरेका छन् ।

 

सालेहले भने यसबारे भने कुनै टिप्पणी गरेका छैनन् ।

 

सरकार गठनसँगै सरकार विस्तारमा लागेको तालिवानविरुद्ध सालेहले पन्जशीरबाट चुनौती दिदै आइरहेका थिए । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

  • 1 minute ago
कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका

इन्द्रदहमा मेला

  • 1 hour ago
इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दह

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  • 1 hour ago
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने आजको बैठकबाट प्रतिस्थापन विधेयक पास गर्ने सम्भावना रहेको छ ।



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।