कति छ आदित्य नारायण झाको सम्पत्ति ?

एजेन्सी । बलिउड गायक आदित्य नारायण झा पछिल्लो समय विवाहका कारण चर्चामा रहेका छन् । उनले डिसेम्बर १ मा प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्दैछन् । बाल्यकालदेखि नै कलाकारिता क्षेत्रमा लागेका उनको जन्म सन् १९८७ मा भएको हो ।

 

उनले उत्पाल सांवी स्कुलबाट आफ्नो स्कुले शिक्षा पुरा गरेका हुन् । मिथिबाइ कलेज अफ कमर्सबाट उनले कलेजको अध्ययन गरेका हुन् । उनले टेक म्युजिकल स्कुल, लण्डनमा समेत अध्ययन गरेका थिए ।

 

दिपा नारायण झा र उदित नारायण झाका एकमात्र छोरा उनले आफ्नो करिअर भने होस्टिंगमा बनाउन सफल भएका छन् । उनले फिल्ममा सोचेजस्तो सफलता भने पाउन सकेनन् ।

 

उनले डेब्यु गरेको फिल्म सापित रहेको थियो जुन बक्स अफिसमा फ्लप भएको थियो ।

 

उनलाई फिल्मभन्दा पनि रियालिटी सो मा होस्टका रुपमा बढी सफलता मिलेको उनी आफैँले बताएका थिए । उनले सारेगमपमा लामो समयदेखि होस्ट गर्दै आइरहेका छन् । उनको सम्पत्ति एक मिलियन डलर रहेको मिडिया रिपोर्टमा उल्लेख छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 6 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 6 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 6 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।