अभिनेता आदित्य पञ्चोलीको त्यो हर्कत जसका कारण जेल समेत गए

एजेन्सी । बलिउडका केही यस्ता घटनाहरु पनि घटे जसका कारण पुरै बलिउड लज्ज्ति हुन पुग्यो । बलिउडका चर्चित अभिनेता हुन् आदित्य पञ्चोली । उनको हर्कत यस्तासम्म छन् कि उनले आफ्नो करिअरलाई नै आफैले लाती हान्न पुगे । घरपरिवार सम्हाल्नभन्दा पनि उनी विवाहेतर सम्बन्धमा बढी तल्लिन देखिए । 

 

कहिले कंगना रणावत त कहिले पूजा बेदी । कंगनासँगको ब्रेकअपपछि उनको घरमा पनि निकै विवाद चल्न थालेको थियो । उनकी श्रीमती जरिना वाहवसँग उनको सम्बन्ध खासै ठीक थिएन । कंगनासँगको विवाद एक ठाउँमा थियो भने जरिनासँगको विवादले उनी आत्ति नै सकेका थिए ।

 

यस घडीमा उनले अभिनेत्री पूजा बेदीलाई आफ्नो जीवनमा पाए । उनले पूजालाई एक पार्टीमा भेटे । भेटेसँगै उनीहरुबीच सम्बन्ध पनि नजिकिन पुग्यो । उनी र पूजा लिभिङ रिलेशनसीपमा बस्न थाले । दुईको लभस्टोरी ठिकठाक थियो तर, एकाएक केही समयपछि उनीहरुबीचको सम्बन्धमा दरार पैदा भयो । पूजाले प्रहरीमा आदित्यविरुद्ध मुद्धा नै दर्ता गराइन् । 

 

आदित्य पुजाको अनुपस्थितिमा आफ्नै घरमा काम गर्ने नोकरानीसँग सम्बन्ध बनाउँदै आइरहेको कुरा बाहिर आएपछि उनीहरुबीच ब्रेकअप हुन पुग्यो ।

 

यो रहस्य पूजा सामु आदित्यले नै खोल्न पुगे । अन्ततः उक्त घटनापछि आदित्यविरुद्ध मुद्धा चल्यो र उनलाई एकवर्षको जेल सजाय भयो । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 1 hour ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 2 hours ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 2 hours ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।