प्रतिभाशाली बालगायक अधिश्री कसपालको ‘अरूलाई निचो’ सार्वजनिक

काठमाडौं । बालगायक अधिश्री कसपालको ‘अरूलाई निचो’ गीत सार्वजनिक भएको छ ।

 

आफ्नो उमेर भन्दा पनि हजारौं गुणा गरुँगो शब्दलाई सहज र सरल तरिकाले मजबुत पार्दै सबैलाई मोहित तुल्याउने स्वरका धनी बाल गायक कसपालको उक्त गीतमा गीतकार सुबासचन्द्र ढुङ्गेलको शब्द, संगीतकार हरि लम्सालको सुमधुर सङ्गीत रहेको यो सामाजिक सन्देशात्मक गीत लाइ केहि दिन अघि मात्र  सार्वजनिक गरिएको हो  ।

 

गायक अधिश्री स्वयंको अभिनय रहेको यस म्युजिक भिडियोमा निराजन, राजु र जेनिशाले अभिनय गरेका छन् । साथै सृष्टि केसीको पनि विशेष भूमिका देख्न  पाइनेछ ।पासाङ योञ्जन लामाले निर्देशन बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको  क्यामेरा र  प्रवीण श्रेष्ठले दृष्य सम्पादन छ। यसै गीतमार्फत प्रशिद्ध युवा गायक अजर जङ्गम सङ्गीत संयोजनका रूपमा पर्दार्पण गरेका छन ।  छिट्टैनै गीति संग्रह बजारमा ल्याउने तयारीमा रहेका भक्तपुर कटुन्जेका गायक कसपाल याङशु बाल प्रतिभा पुरस्कार २०७५ बाट पुरस्कृत भैसकेका छ । उनको यस अघि सरोज खनाल र वर्षा शिवाकोटी अभिनित ‘छोरी अन्माउँदा’ भन्ने गीतको  भिडियो सार्वजनिक भैसकेको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

  • 21 minutes ago
महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

बर्दीवास । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।

आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

  • 27 minutes ago
आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

एजेन्सी । फिफाले अफ्रिकी फुटबल महासंघका अध्यक्ष अहमद अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । फिफाले सोमबार आर्थिक हिनामिनाको आरोपमा उनलाई प्रतिबन्ध लगाएको हो ।

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 1 hour ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।