अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएका तीन जना प्रदेशसभा सदस्य के भन्छन् ?
- सोमबार, ५ माघ, २०७७
- 1 month ago
- राजनीति

विराटनगर । प्रदेश–१ सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभाका तीन सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् । हस्ताक्षर फिर्ता लिने प्रदेशसभा सदस्यमा निवर्तमान राज्यमन्त्री जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली रहेका छन् । उनीहरुले प्रदेश–१ प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको निवेदन बुझाएका छन् ।
उनीहरुले गत पुस १२ गते प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी निवेदन प्रदेशसभा सचिवालयमा दिएका थिए । हस्ताक्षर फिर्ता लिने प्रदेशसभा सदस्य मनौलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को चुनाव चिन्ह लिएर निर्वाचनमा विजयी भएका हामीले आफ्नो सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरी सरकार ढाल्नु इतिहासमा गलत काम गरेको उल्लेख हुने भएकाले फिर्ता लिएको जानकारी दिए । उनले आफ्नो स्वाभिमानले पार्टी विभाजन पक्षमा नहरेको र एकतामा जोड दिनका लागि हामी तीन सदस्यले हस्ताक्षर फिर्ता लिएको जानकारी दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बर्नली र आर्सनलबीचको खेल बराबरीमा सकियो
- 7 hours ago

एजेन्सी । शनिबार साँझ भएको प्रिमियर लिगमा आर्सनलले बर्नलीसँग एकएक गोलको बराबरी खेल खेलेको छ । बर्नलीको घरेलु मैदानमा भएका खेलमा आर्सनलले एक एक गोलको बराबरी खेल खेलेको हो ।
पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल
- 8 hours ago

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार यहाँ संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासक
उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन
- 8 hours ago

एजेन्सी । उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।