चलचित्र ‘आरम्भ’को टिजर सार्वजनिक
- आइतबार, ११ माघ, २०७७
- 1 month ago
- कला र मनोरञ्जन

काठमाडौँ । अपराध र अपराधीको गतिविधि समेटेर निमार्ण भएको नेपाली कथानक चलचित्र ‘आरम्भ’को अफिसियल टिजर सार्वजनिक भएको छ । ‘आरम्भ’ चलचित्रले अपराध र अपराधीको साम्राज्य तोड्न प्रयास गरेको चलचित्रको निर्माण पक्षको दाबी छ ।
मीन कुमार अधिकारीको निर्माण, रोशन पोख्रेल राजु लामा स्याङरुम रलक्ष्मी कुवरको सहनिर्माण अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन चलचित्रमा रहेको छ ।
वियोगान्त कथा समेटिएको उक्त गीतमा समाजको वास्तविक चित्रण को सार समेटेको छ । सुभाष गौतम, शंकर अधिकारी घायलको गीत, आशिष् अबिरल, धनिराम राई र घायलको संगीतमा राजेश पायल राई, अन्जु पन्त र नित्याशिवा स्वर रहेको छ मुविमा विशाल अग्रवाल अमृता मगर प्रीज्योल भण्डारी, रोशिका राया, गङा कुवर, शंकर अधिकारी घायल, सन्तोष पराजुलि डिके हमाल र द्वन्द निर्देशक देव महर्जनको अभिनय रहेको छ ।
कृष्ण पाण्डेको छायांकन, डिके हमालको श्रृङ्गार र नृत्य सन्जिव तामाङको द्वन्द्व, बिश्वास भण्डारी र अन्जली थापाको सम्पादन र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु
- 9 minutes ago

एजेन्सी । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बेलायतमा कोरोना संक्रमणको कारण एक नेपालीको मृत्यु
- 11 minutes ago

लण्डन । कोरोना संक्रमणको कारण बेलायतमा एक नेपालीको निधन भएको छ । नेपालको चितवन भरतपुर स्थायी घर भई हाल परिवारसहित यूकेको फेल्टाममा बसोबास गर्दै आएका ५९ वर्षीय कृष्णबहादुर गुरुङको निधन भएको हो ।
म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी
- 19 minutes ago

एजेन्सी । म्यान्मारका विदेशमन्त्री यु वाना मुङ एलविन आसिएन (एसोसिएन अफ साउथ इस्ट एसियन नेसन्स) का विदेशमन्त्रीहरुको एक भर्चुअल बैठकमा सहभागी भएको समाचारमा जनाइएको छ । मंगलबार भएको सो बैठकमा उनी सहभाग
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।